Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

चीनमा भूकम्प : मृतकको संख्या ५३ पुग्यो, सक्दो उद्धार प्रयास गर्न राष्ट्रपति सीको निर्देशन

२३ पुस, काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३…

स्वास्थ्यमन्त्रीको आश्वासन : विशेष निर्णय गरेर गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिन्छ

२३ पुस, धनगढी । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा मेडिकल कलेजमा आगामी असारदेखि एमबीबीएसको पढाइ सुरु गर्न सकिने बताएका छन् । मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण गर्ने…

कांग्रेस-एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्नेमात्रै बहस भयो : डा. मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।…

प्रदीप ज्ञवाली भन्नुछ : संविधान संशोधनबाट सबै कुराको समाधान खोज्नु गलत हो

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान…

मंगलबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य स्थिर रहेको छ । गत आइतबारदेखि बजारमा सुनको मूल्य स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।…

चीन भूकम्पमा ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समय (९ः०५ बजे) गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ३६ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।…

हालसम्म ९ जनाको मृत्यु पुष्टि : केन्द्रबिन्दु चीन रहेको शक्तिशाली भूकम्प

काठमाडौं । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पले तिब्बतमा मानवीय क्षति पुगेको चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएको छ ।चिनियाँ…

नेपालमा उच्च जोखिम, कसरी जान्छ भूकम्प ?

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले चीन केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको छ । मंगलबार बिहान नेपालमा महसुस हुने गरी गएको भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमानाको चीनतर्फ रहेको पुष्टि भएको हो । भूकम्पको…

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, नेपालमा धक्का

काठमाडौं । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतमा रहेको पुष्टि भएको छ । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ । उसका अनुसार उक्त भूकम्पको…

नवीन मा.वि.काे ४९ औं बार्षिक उत्सव ,विद्यालयले प्राप्त गरेका उपलब्धि प्रति नगर प्रमुख खुसी

बुटवल ।  नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरको ४९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले विद्यालयले प्राप्त गरेका उपलब्धि…