Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना…

भुटानी शरणार्थी प्रकरण : सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा…

कुनै पनि गुटबन्दीहरू पार्टीले सहन नहुने एमाले नेताहरूको मत

काठमाडौं । नेकपा (एमाले) को पार्टी केन्द्रिय कमिटि बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको छ । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा अध्यक्ष ओलीले प्रश्तुत गर्नुभएको…

सिद्धार्थनगरमा पुर्वाधारतर्फ ५९ योजना कार्यन्वयनमा

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पुर्वाधार विकास तथा पुजीगत रकम खर्चलाई तिव्रता दिएको छ । पुजीगत बजेटको लक्ष्य हासिल गरी असारे बिकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहीले धमाधम…

साई ग्लोबल कपः कालिका र भैरहवा नमूनाको सहज जित

भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा बुटवल कालिका क्याम्पस र भैरहवा नमूना उच्च माविले सहज जित निकालेका छन् । कालिकाले युसियमयसलाई ८ विकेट र भैरहवा…

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताए । राज्यव्यवस्था तथा…

आगामी वर्ष बुटवलमा उद्याेग व्यापार संघले मेला गर्ने

वुटवफ । उद्योग व्यापार संघ बुटवलले पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एबं पर्यटन महोत्सव २०८२ आगामी पुसमा गर्ने भएकाे छ । संघले साेमबार बुटवलमा पत्रकार सम्मेलन गरी २०८२ पुस ५ देखि १८ गतेसम्म औद्योगिक प्रदर्शनी तथा व्यापार मेला…

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण

म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पस र छात्रावास भवनको आज हस्तान्तरण गरिएको छ । काठमाडौँस्थित भारतीय राजदूतावासका कन्सुलर अनिवासकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले…

बागमतीविरुद्ध मधेसका मयनको शानदार शतक

काठमाडौं । जय ट्रफी इलिट कपमा मधेस प्रदेशका ओपनर मयन यादवले शतक प्रहार गरेका छन् । बागमती प्रदेशविरुद्ध मयनले शानदार शतक बनाएका हुन् । १०८ बल खेलेका उनले १२ चौका र दुई छक्का प्रहार गरे । यो जय ट्रफी इलिट कपको पहिलो शतक पनि हो ।…

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा फर्किए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा (एमाले) मा फर्किएका छन् । एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उनलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री…