
समुह अनुसार हेर्नसहोस
अपडेट
ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छ : शिक्षामन्त्री
काठमाडौं । शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माईतीघर मण्डलामा उभिएर बिरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गरेकी छन् ।
सोमवार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि…
औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् ।
सोमवार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…
५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै
काठमाडौं । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरूको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको…
रवि लामिछानेका कानुन व्यवसायीको बहस जारी
गण्डकी । पोखराको सूर्य दर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ ।…
जनमत पार्टीद्वारा मोर्चाबन्दी गर्न कार्यदल गठन
काठमाडौँ । जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दी गर्न दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव रहेका छन् ।
मधेश केन्द्रित दलहरुबीच संवाद र सहकार्यको पहल…
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
चितवन । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती…
भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
एजेन्सी । भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट…
एमालेका ४६ नेताले दिए सामूहिक राजीनामा, यस्तो छ कारण
काठमाडौं । नेकपा एमालेका ४६ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।
कैलालीको गोदावरी नगर कमिटीका ४६ जनाले सामूहिक राजीनामा दिएका हुन् । यही पुस ११ गतेदेखि लागू हुने गरी ४६ जना नेता तथा कार्यकर्ताहरूले राजीनामा दिएका…
सिटिजन लाइफद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम सम्पन्न
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
२०८१ साल , पौष २० गते बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौँडा…
कास्की अदालतमा रविको पक्षमा बहस, होला त नयाँ तथ्य सार्वजनिक ?
काठमाडौं । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित सात जनाविरुद्ध थुनछेक बहस जारी छ । लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
आइतबार गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक र पूर्वडीआईजी छविलाल जोशीको…