Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

अमेरिकामा भीषण हिउँदे आँधी, कैयौँ स्थानमा संकटकाल

काठमाडौं । संयुक्त राज्य अमेरिकामा भीषण हिउँदे आँधी आउने पूर्वानुमानसँगै छ करोडभन्दा बढी मानिसका लागि मौसमी चेतावनी जारी गरिएको छ । एक दशकपछि यसपालि ठूलो हिमपात हुने र निकै जाडो हुन सक्ने ठानिएको छ ।क्यानडाको अधिकांश क्षेत्र र अमेरिकाको…

सोमबार कतिमा हुँदैछ सुनचाँदीको किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार…

एसबिआई बैंकले सेयरधनीलाई १०.६५% लाभांश दिने, मर्जर तथा प्राप्तीको बाटो खुला

काठमाडौं । नेपाल एसबिआई बैंकको लाभांश स्वीकृत भएको छ । बैंकको ३१औँ वार्षिक साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेको लाभांश प्रस्ताव स्वीकृत भएको हो । संचालक समितिले गत आर्थिक वर्षको कमाईबाट शेयरधनिहरुलाई १०.६५% लाभांश (३.८०%…

माओवादी केन्द्रमा ब्रिफिङ : पार्टीमा उत्साह देखियो, मूल नेतृत्व गाउँ टोलसम्म पुर्‍याऊँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् । आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेशको रिर्पोर्टिङ प्रस्तुत गर्दै अध्यक्षहरूले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका हुन् ।…

जापानमा ८० प्रतिशत महिला कैदी चोरी र लागुऔषध मुद्दाका दोषी

टोकियो । जापानमा ८० प्रतिशत महिला कैदी चोरी, लागुऔषध मुद्दामा दोषी ठहर भएको पाइएको छ । जापानमा गएको वर्ष करिब ८० प्रतिशत महिला कैदीहरू चोरी वा लागूऔषध सम्बन्धी कानुन उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भएको पाइएको हो । सन् २०११ यता यो…

विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस…

एउटै शाखाका ५९ योजना कार्यान्वयन सिद्धार्थनगरमा

भैरहवा, २२ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार विकास तथा पूँजीगत रकम खर्चलाई तीव्रता दिएको छ । पूँजीगत बजेटको लक्ष्य हासिल गरी असारे विकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहिले…

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआईका लागि पुनः बोलपत्र आह्वान

बुटवल, २२ पुस । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद…

मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताएका छन् । मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो…

रवि लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सभापति लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीमा अदालतमा मुद्दा दर्ता भएको हो । लामिछानेसहितले…