
समुह अनुसार हेर्नसहोस
अपडेट
लाखौंको किराना सामान बोकेको पिकअप भ्यानसहित चालक पक्राउ
काठमाडौ । लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी, मैदा, धनिया , रिफाईन…
उड्डयन प्राधिकरणले माग्यो १७ कर्मचारी (सूचनासहित)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लेरिक्त पदहरूमा करार सेवाका लागि दरखास्त आह्वान गरेको छ । नियमावली, २०५६ को नियम ४.११ अनुसार, स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी अधिकतम एक वर्षका लागि १७ जना कर्मचारीको आवश्यकता रहेको छ…
गत वर्ष साढे ११ लाख पर्यटक नेपाल भित्रिए, कुन महिनामा कति ?
काठमाडौं । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
बोर्डका निर्देशक मरिणराज…
आज घट्यो कि बढ्यो विदेशी मुद्राको विनिमय दर ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो…
बुटवलको मेलामा जेष्ठ नागरिकलाई सम्मान
बुटवलको औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । मेलामा मंगलबार जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देही, तिलोत्तमा ४ श्रीङ्गेश्वर धामका ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिक मिलन केन्द्रबाट आएका जेष्ठ…
बुटवलले बनायो नगर गान : नगरसभाबाट अनुमोदन
बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ । खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो ।
१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर…
औद्योगिक व्यापार मेला : दोहोरीमा खस्यौली, भ्वाईस अफ बुटवलमा किरण, टिकटममा नेत्र र डान्समा पवनलाई…
बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएका सबै प्रतियोगिता सकिएका छन् । बुटवल उद्योग वाणिज्य संघले यहि पुस ३ गतेदेखि सञ्चालन गरेको मेला समापन हुनुभन्दा अघिल्लो दिन बुधबार सबै प्रतियोगिता सकिएको मेला प्रचार…
सन् २०२४ का हवाई दुर्घटनाले विश्वलाई झस्कायो
काठमाडौं । अंग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो । ठूला–ठूला विमान दुर्घटना भए । ती दुर्घटनामा धेरै मानवीय क्षति बेहोर्नुपर्यो ।
सन् २०२४ समाप्ति हुनुभन्दा दुई दिनअघि…
एमालेले बोलायो सचिवालय बैठक, के गर्ला निर्णय ?
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप आज सचिवालय बैठक डाकेको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्ने गरी बैठक बाोलाइएको हो ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय…
बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा : झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक…