
समुह अनुसार हेर्नसहोस
अपडेट
केपी ओलीले दम्भ र निषेधको नीति लिए : भीम रावल
काठमाडौँ । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले आफू अध्यक्ष केपी शर्मा ओलीको कोप भाजनमा परेको बताएका छन् ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले ओलीले आफूलाई स्पष्टीकरण नभई दोषपत्र थमाएको आरोप लगाएका हुन् ।
एमालेको…
बिआरआईअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा : झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड एनिसिएटिभ (बिआरआई_परियोजनाअन्तर्गत ऋण लिनै हुँदैन भन्नु थोत्रो अवधारणा भएको टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक…
मातृभूमि जागरण अभियान चलाउने भीम रावलको घोषणा
काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोाषणा गरेका हुन् ।उनले मातृभूमि जागरण अभियानबाट देश र…
‘अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान निर्माण गर्न आवश्यक’
काठमाडौं । वन तथा वातारणमन्त्री ऐन बहादुर शाहीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्राणी उद्यान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले…
उमाकुण्ड गाउँपालिकालाई बालमैत्री शासन सञ्चालन भएको पालिका बनाइने
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले बालमैत्री शासन सञ्चालन भएको गाउँपालिका बनाउने तयारी थालेको छ ।
उमाकुण्ड गाउँपालिकालाई २०८३ सालको माघ मसान्तसम्ममा बालमैत्री स्थानीय शासन सञ्चालन भएको गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता…
मुआन विमान दुर्घटनामा कम्तीमा १२४ जनाको मृत्यु, दुई बच्न सफल
एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी मुआन जिल्लामा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२४ जनाको मृत्यु भएको छ भने दुई जना बच्न सफल भएका छन् ।
दुर्घटनाग्रस्त…
केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन् : डा. शेखर कोइराला
काठामाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।
जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति…
७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्यो बोलकबोल आव्हान
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले पुस १४ गते दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।
यस निक्षेप संकलनको उपकरणको नाम…
पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न मेयर आचार्यले गरे आग्रह
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरुलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन् । शनिबार दिउँसो पोखराको लेकसाइडमा आयोजित २६ औं सडक महोत्सव उद्घाटन गर्दै उनले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेखे पनि १९ जना…
इटा उद्योगका मजदुर भन्छन् : पारिश्रमिक थोरै भएपनि बाँच्नै परेको छ
काठमाडौं उपत्याका भित्रका इटा उद्योगहरुमा इटा निर्माणको काम सुरु भएको छ । यही माघ १ गतेदेखि भट्टाहरुमा इटा पोल्ने काम सुरु हुने व्यवसायीहरुको भनाइ छ ।
इटा बनाउका लागि नेपालका विभिन्न जिल्लाहरुबाट मजदुरहरु उपत्यका भित्रिरहेका छन् । तर…