Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

रास्वपाको सचिवालय बैठक बस्दैँ

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि सचिवालय बैठक बस्न लागेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकमा मुलुकको…

दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैँ

मकवानपुर  । मकवानपुरको हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज हुने पहिलो खेलमा धादिङको धुनिवासी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबीच प्रतिस्पर्धा हुदैँछ । प्रतियोगिता १२ः३० बजे सुरु हुनेछ भने ३…

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, सिङ्गापुर डलर, साउदी अरेबियन, चिनियाँ युआन, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, स्वप्डिस…

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम सफा रहेको छ । यसको साथै, तराई…

बुटवल मेलामा दर्शकको आकर्षण “फिस टनेल”

बिमल पुरी , बुटवल । बुटवल देविनगरकी ज्योति शाही बुधवार साँझ बुटवल औद्योगिक व्यापार मेलामा सपरिवार सहित पुगेकी थिइन् । स्टलहरुमा दैनिकजसो प्रयोग हुने सामान तथा घरमा चाहिने सामाग्रीहरु खरिद गरी घर फर्कने सोच बनाएकी शाहीलाई मेला भित्र…

कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक भएको बताएका छन् । चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती अर्थात माओ दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

जनयुद्धमाथि हमला गर्ने काम भएको छ : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढंडु–बाँदरहरुको जमात’ खडा भएको टिप्पणी गरेका छन् । उनले सत्ताका लागि दलहरु मारामार गरिरहेको भन्दै ब्यङ्य गरे । बिहीबार चिनियाँ नेता माओ…

गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

हेटौंडा । गैंडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौंडा–८ स्थित कालिका टोलबाट बिहीबार एकजना पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाक…

विधेयकमा भएको सामान्य त्रुटिलाई हुबहु पास गर्न सकिदैन् : ज्ञानेन्द्र शाही

काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको अर्थसमितिमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि भएको छलफलका क्रममा विधेयकमा समावेश गरिएको ‘सामान्य’ शब्दप्रति आपत्ति जनाएका छन् । शाहीले बिहीबारको…

पर्यटन मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्ने तयारी

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरु सातवटै प्रदेशमा विस्तार गर्दै संघीयता सवलीकरणमा लागिरहेको बताएका छन् । विहीबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा आयोजित लुम्बिनी…