Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

सहकारी पीडितलाई राहत र दोषीलाई कानूनको दायरामा ल्याइन्छ :उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन् । विहीबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको…

कजाकस्तान विमान दुर्घटनाः ३८ मृत्यु, राष्ट्रिय शोकको घोषणा

कजाखस्तान÷अजरबैजान । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् । बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित…

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै जुट्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा विहीबार आयोजित २९ औँ विश्व जलवायु…

नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन्  . बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हाम्रो भूगोल नै उच्च विपद् जोखिममा रहेको बताएका…

नेपालको स्वास्थ्य क्षेत्र सुधारोन्मुख छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन सुरु भएको छ । भोलि(शुक्रबार)सम्म जारी रहने सम्मेलनको उद्देश्य साझेदारी प्रवद्र्धन, ज्ञान आदानप्रदान र देशको स्वास्थ्य क्षेत्रका चुनौतिबारे छलफल गर्नु हो ।…

भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको उद्घाटन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं नगरपालिका वडा नम्बर १५ डल्लु अवास क्षेत्रमा निर्माण भएको भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको बिहीबार एक समारोहबीच ऊद्घाटन गरेका छन् । कार्यक्रम एनओसीसँगै…

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

भैरहवा । सिमावर्ती शहर भैरहवालाई थप सुरक्षीत बनाउन अत्याधुनीक विद्युतीय प्रणाली जडान गरिएको छ । रुपन्देही सदरमुकामा समेत रहेको भैरहवालाई व्यवस्थित र सुरक्षीत बनाउन सिद्धार्थनगर नगरपालीकाले अत्याधुनिक विद्युतीय प्रणाली ‘अटोमेटिक नम्बर…

एमाले र कांग्रेसको सरकार बन्नु आफैंमा राजनीतिक शक्तिहरुको एकिकृत स्वरुप निर्माण हुनु हो : मन्त्री…

काठमाडौं  ।  सञ्चारिका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकारहरुलाई स्वागत गरेको छ  । बुधबार एक विशेष समारोहकाबीच सञ्चारिका समूहले नवनिर्वाचित पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मला शर्मा, नितु पण्डित…

आफ्नो लागि नभैइ हाम्रो समाजको लागि राजनीति गर्नुपर्छ : शशाङ्क कोइराला

काठमाडौं ।  नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले आफ्नो लागि मात्र राजनीति नगरेर हाम्रो समाजको लागि आफूहरुले राजनीति गर्नुपर्ने बताएका छन् । बुुधबार स्वं राजनारायण श्रेष्ठको पहिलो स्मृति सभा तथा स्मृति ग्रन्थ विमोचन कार्यक्रममा…