
समुह अनुसार हेर्नसहोस
अपडेट
एआई सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ् न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा…
तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता जनवरीमा हुँदै
काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण आयोजना हुन लागेको…
जसपा नेपालद्वारा केन्द्रीय विभागहहरुको बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ ।
जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए ।…
गुणस्तरिय र प्रबिधिमैत्री शिक्षामा जोड दिन जरुरी : मन्त्री तिमिल्सीना
रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा पाँचौं सियारी शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सीनाले उद्घाटन गर्नुभयो ।…
‘मेलामा प्रायोजकहरुको भूमिका महत्वपूर्ण’
बुटवल । बुटवलमा यही पुस ३ गतेदेखि संचालनमा आएको औधोगिक व्यापार मेला सफल बनाउन सरकारी निकायसँगै बिभिन्न कम्पनी, बैंक तथा बित्तीय संस्थाहरुले प्रायोजन गरेका छन् ।
मेला सफल बनाउन सौजन्यदाताहरुको भुमिका मत्वपूर्ण रहेको बुटवल उद्योग…
संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै…
सेयर बजार १४ अंकले उक्लियो, कारोबार रकममा वृद्धि
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमाउक्लिएको छ। बजारमा कारोबार रकममापनिथोरै वृद्धिभएको छ।
कुल३१२कम्पनीका १ करोड २७लाख ४६ हजार कित्ता सेयर खरिदबिक्रीभई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार…
मुगुमा अर्को निकुन्ज वा शिकार आरक्षण बनाउने तयारी
मुगु । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै हिमाली जिल्ला मुगुमा थप एक निकुन्ज वा शिकार आरक्षण क्षेत्र बनाउनका लागि कार्यदल गठन गरेको छ ।
सोमबार नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर…
नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट…
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु व्यापार, पर्यटन, कृषि,…