
समुह अनुसार हेर्नसहोस
अपडेट
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१…
मौसम पूर्वानुमान : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी…
स्वदेश आइपुग्यो यू–१९ महिला क्रिकेट टोली
काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।
शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली…
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी : मुख्यमन्त्री आचार्य
देउखुरी। लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वनजंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू
काठमाडौं । २०८१ पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । यि निर्णयले नेपालका विभिन्न क्षेत्रलाई समेट्दै विकास र प्रशासनिक संरचनामा सुधार ल्याउने उद्देश्य राखेको छ ।
सवारी साधन खरिदमा नियमनकारी निकाय तोकियो…
त्रिविसँग मेरो लिनुदिनु केही छैन् तर सुधार हुनुपर्यो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज(आइतबार)करिब तीन…
सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइयो : विनोद चौधरी
काठमाडौं । नेपाली कांगे्रसका सासंद विनोद चौधरीले चुकुल लगाउने नियतबाट ऐन नियम बनाउने गरिएको बताएका छन् । उनले सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बन्न नहुनेमा जोड दिए ।
आइतबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सुरक्षित कारोबार…
भुसाल सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा रामचन्द्र
बुटवल । बाझकटेरी(मदाने) भुसाल सम्पर्क समाज रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशनवाट पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयां नेतृत्व सर्वसमतीमा चयन भएको छ ।
समाजको उपाध्यक्षमा कमल प्रकाश भुसाल, सचिवमा बावुराम भुसाल कोषाध्यक्षमा…
संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्दै उनले सरकारमा रहेका दुई ठूला राजनीतिक दलहरु…
रवि लामिछाने सहित ३१ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा विभिन्न तीन वटा कसुरमा आइतबार मुद्दा दर्ता भएको छ ।
उनी विरुद्ध सहकारी ठगी संगै संगठित अपराध र सम्पत्ति…