
समुह अनुसार हेर्नसहोस
अपडेट
भैरहवाकाे मुख्य चोकमा फ्री वाईफाई जोन
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले भैरहवाका मुख्य चोक एवं बढी भिडभाड हुने स्थानमा फ्री वाईफाई जोन बनाएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको भैरहवामा गत बैशाखदेखी फ्री वाईफाई जोन बनाईएको हो । नगरपालीकाले भैरहवा स्थलमार्ग हुदै…
मेलामा दर्शकको उल्लेख्य सहभागिता , आयोजक उत्साहित
बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ ।
मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि…
कालिकाले हासिल गरेका उपलब्धि शैक्षिक विकासको लागि बलियो स्रोत : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना…
देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमलदाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासकालागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताएका छन् ।
गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै…
रवि लामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
आइतवार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रवि विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
रविविरुद्ध…
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान, आयोजकलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई सहित सम्मान गरेका छन् ।
आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट…
युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ : पुटिन
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन् । त्यसक्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे ।
विहीबार मस्कोमा आयोजित बार्षिक प्रश्नोत्तर…
आज मन्त्रिपरिषदको बैठक बस्दै
कामठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ ।
बिहीबार बस्ने भनिएको बैठक…
लुम्बिनी र सुदुरपपश्चिम प्रदेशका मुख्यमन्त्री विच संयुक्त संवाद, समस्या समाधान गर्न सुझाव कार्यदल…
बर्दिया । लुम्बिनी र सुदरपश्चिम प्रदेशका विचमा कर्णाली नदीको स्रोत उपभोग तथा संरक्षणका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेशको संयुक्त सुझाव कार्यदल गठन गरिएको छ ।
कर्णाली नदीको नदीजन्य स्रोतको उपयोग तथा संरक्षणको बिषयमा…
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री
रुपन्देही । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रूपले गर्ने बताए ।
उनले अनुसन्धानमा…