Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

तिलोत्तमाका १ सय ४६ विद्यार्थीलाई नगर प्रमुख छात्रवृत्ति

 तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालीकाका १ सय ४६ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । उनीहरुले छात्रवृत्ति अन्तर्गत सोमबार नगर प्रमुख रामकृष्ण खांणले वर्षभरि पाउने तलब र अन्य पारिश्रमिक रकम ७ लाख ३० हजारबाट जनही ५ हजारका दरले पैसा…

गृहमन्त्री लेखकद्धारा सिद्धबाबा सुरुङ मार्गको निरिक्षण

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा सुरुङ मार्गको गृहमन्त्री रमेश लेखकले निरिक्षण गरेका छन् । बुधवार रुपन्देहीबाट पाल्पा जाने क्रममा निर्माणधिन सुरुङ मार्गको गृहमन्त्री लेखकले निरिक्षण गरेका हुन् । सिद्धार्थ…

बुटवलमा आज देखि औद्योगिक व्यापार मेला शुरू

बुटवल । बुटवलमा आजदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार…

‘मेलाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्धत गर्दछ’

बुटवल ।  बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक प्रदर्शनीय…

चोभारस्थित सुख्खा बन्दरगाह (फोटो फिचर)

यतिबेला चोभार सुख्खा बन्दरगाहमा कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी छन् । पाँचवटा गोदाममध्ये तीनवटा पूर्ण रुपमा भरिएका छन् । दुईवटा आशिंक रुपले भरिएका छन्  । तस्विर : नेपाल न्युज बैंक 

त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा…

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर       

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२…

यस्तो छ, आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानहरूमा भने हुस्सु साथै थोरै…

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौं ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन् । एसिया र…

ललितपुरका पाँच ठाउँमा इन्टिलिजेन्ट ट्राफिक लाइट

ललितपुर । ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरे ।…