Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

बीआरआइ सम्झौता कांग्रेससँगैको सहमति भएको हो : गृहमन्त्री

विराटनगर  । गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन् । नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआइ सम्झौता कांग्रेसको धारणा,…

स्वतन्त्र पार्टीका नेताले सम्झिए बिपी र मदन भण्डारीको योगदान

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अहिलेका मुख्य राजनीतिक दलले देश बिगारेको आरोप लगाएका छन् । भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न भएको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा परियारले नेपाली कांग्रेस,…

कल्याणकारीमा तालिमः सहकारीको अनुगमन स्वयम शेयर सदस्यले गर्नु पर्नेमा जोड

बुटवल  । बुटवल ८ सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीको पांचौ सिद्धान्तले शिक्षा तालिमलाई विशेष जोड दिएको छ भने राष्ट्रिय सहकारी नितीमा…

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार युरोप जाँदैछिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दे उनी अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको जनाएको छ ।…

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ जैबले…

पत्रकार महासंघको अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

काठमाडौं । यही २८ मंसिरमा हुने नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह (एलएस) लामाले उम्मेदवारी दिएका हुन् ।…

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त…

बुद्ध एयरले थप्यो १९ औं एटीआर जहाज

काठमाडौं । बुद्ध एयरले १९ औं एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याईने बुध्द एयरले…

‘ललितपुर महानगरपालिकाले स्वयंम सेवक कोषमा ९ लाख रकम जम्मा गर्ने’

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वयंमसेवक कोषमा ललितपुर महानगरपालिकाले ९ लाख रकम जम्मा गर्ने बताएका छन् । बिहीबार ललितपुरमा आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका दिवस–२०८१…

तिलोत्तमाको प्रथम चौमासिक सार्वजनिक सुनवाइ : नागरिकका जिज्ञासाले पालिकालाई उचाईमा पुराउन टेवा पुग्ने

बुटवल । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१ ।०८२ को प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम बुधवार सम्पन्न गरेको छ । सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नगरवासीहरुले विकास निमार्ण, शिक्षा ,खानेपानी ,सडक, छाडा चौपाय, वन, कृषि, युवा…