Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

१० घण्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द : व्यवसाय आधा घट्यो, छिट्टो काम सक्न दबाब

सुश्मिता वानिया(नेपालन्यूज बैंक) काठमाडौं । सरकारले २३ कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिनाका लागि दैनिक १० घण्टा बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार…

प्रदेश सरकारको काम मिडियाबाट अनुगमन गरिनुपर्छः मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुलाई मिडियाको माध्यमबाट मुल्यांकन गर्न आग्रह गर्नु भएको छ । बागेश्वरी अशल शासन क्लव(बास)का प्रतिनिधि सहित पत्रकारहरुसंग भएको भेटमा मुख्यमन्त्री…

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, ऋणसम्बन्धी कुनै सम्झौता नभएको प्रतिकृया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् ।बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

‘सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म नहुँदा हकबाट वन्चित हुनुपर्यो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले अझै पनि जनताहरुमा सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म पनि नहुँदा हकबाट वन्चित हुनुपर्ने अवस्था रहेको बताएकी हुन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा…

अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी मुलुकलाई चलायमान गराउँछौंः अर्थमन्त्री पौडेल

भैरहवा । भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अंचलपुरमा महोत्सव सुरु भएको हो । स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन, सुस्त रहेको आर्थिक क्षेत्रलाई…

बुटवलका मुख्य मुख्य बजार र सडक सिसिटिभि क्यामेराकाे निगरानीमा

बुटवल । बुटवलका मुख्य मुख्य बजार सिसिटिभि क्यामेराकाे निगरानीमा छ । सवारी दुर्घटना न्यूनिकरण, चाेरी चकारी राेकथाम तथा अपराध नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले मुख्य मुख्य बजारमा सिसिटिभि क्यामेरा मार्फत निगरानी बढाएकाे हाे ।…

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

काठमाडौं । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी/ प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पिएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर…

अर्थ समिति सभापति चालिसेको दाबीः‘पैसा छ, तर बजार चलायमान छैन’

काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले देशको बजार सुधारन्मुख रहेको दाबी गरेका छन्। बिहीबार स्टक ब्रोकर एसोसिएसनको ३०औं वार्षिक साधारण सभामा बोल्दै सभापति चालिसेले बजारमा पैसा अभावनभएपनित्यसले अपेक्षाकृत गतिशीलता लिन नसकेको…

अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ को व्यवसाय

काठमाडौं । नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् । काठमाडौंको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम…

दिवङ्गत पितृका नाममा पशुपतिनाथमा शतबीज छरियो

काठमाण्डाैँ ।  मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । पशिुपतिनाथ अन्तर्गत पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट,…