
समुह अनुसार हेर्नसहोस
अपडेट
क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार
काठमाडौं । शनिबार (आज) बाट पुस ६ गतेसम्म नेपाल क्रिकेटमय बन्दैछ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमीहरु सबै खेलहरुको व्यग्र प्रतिक्षामा छन् । प्रतियोगितालाई क्रिकेट…
परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै, प्रधानमन्त्रीसँग फेरि चीन जाने
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (शनिबार) स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा. राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किने…
लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह आज, प्रधानमन्त्री ओली सहभागी…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री रुपन्देही आउन लागेका हुन् ।
विभिन्न तहमा अध्ययन पूरा गरेका एक…
बुटवलका ३ स्थानमा ट्राफिक लाइट,नगर प्रमुख पाण्डेयद्धारा शिलान्यास
बुटवल । बुटवलका मुख्य तीन चाेकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चाेकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान…
विमानस्थल सञ्चालनमा आएपछि लगानीको थप वातावरण तयार भयो : मुख्यमन्त्री आचार्य
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणको काम यहीबाट गर्ने गरी प्रदेश सरकारले पहल…
तिलोत्तमामा ४ बटा सडक र २ वटा हाट बजार निर्माण हुदै
रुपन्देही । तिलोत्तमा नगरपालिका भित्र ४ स्थानमा सडक निर्माण हुने भएको छ । संघिय सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत तिलोत्तमा नगरपालिकाका ४ स्थानमा सडक निर्माण हुन लागेको हो ।
तिलोत्तमा नगरपालिका भित्र एकीकृत शहरी पूर्वाधार…
नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति विकसित संस्कृति हो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरूमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन् ।
बुधवार २१ औँ राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरूसँगको कुराकानीका क्रममा उनले…
बीआरआईबारे निर्णायक छलफलमा कांग्रेस
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले चिनियाँ सहयोग परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का विषयमा पार्टीको आधिकारिक धारणा तय गर्न बैठक सुरु गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको…
सिंचाई अभिवृद्धिका लागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने
दाङ, १० मंसिर । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना…
लेखक पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रिय विमाेचन
काठमाण्डाै । लेखक तथा जेष्ठ नागरिक समाजका केन्द्रिय सदस्य शिवप्रसाद पाण्डेको पहिलो कथाकृति प्रच्छन्न इन्द्रियको राजधानीमा आयोजित समारोहमा विमोचन भएको छ ।
पुस्तक बरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र…