
समुह अनुसार हेर्नसहोस
अपडेट
रूपन्देही सुपर लिग : गोलपार्कद्वारा शंकरनगर ४ विकेटले पराजित
भैरहवा, १० मंसिर । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै गोलपार्कले जीत निकाल्न सफल भएको हो ।…
हिंसा न्यूनीकरणका लागि साझा प्रयासहरु थालिएको छ : मुख्यमन्त्री आचार्य
दाङ, १० मंसिर । लुम्बिनी प्रदेशमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसाविरुद्ध शुन्य सहिष्णुता कायम गर्ने प्रतिवद्धतामा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।…
जनमत पार्टी रुपन्देहीले भैरहवामा मनायाे रंगभेदविरुद्धको एकता दिवस
भैरहवा, १० मंसिर । जनमत पार्टीले रुपन्देहीको भैरहवामा नारा जुलुस तथा सभा गरेर रंगभेदविरुद्धको एकता दिवस मनाएको छ । पार्टीको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार भैरहवामा रंगभेदविरुद्धको एकता दिवस मनाइएको हो ।
सिद्धार्थनगर नगरपालिका–४…
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
यससँगै धितोपत्र बोर्डले ११ महिनापछि…
शहीदहरूको सपना पूरा गर्न कांग्रेस सधैँ लाग्छ : देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूका अधुरा सपना पूरा गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
सोमवार जनकपुरमा पार्टीका नेता एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा अरविन्द ठाकुरको…
घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि…
स्थानीय तह उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै
काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आजै उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १…
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।…
मौसम पूर्वानुमान : यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…
अनलाइन सट्टेबाजीमा संलग्न १४ जना भारतीय नागरिक भैरहवाबाट पक्राउ
भैरहवा। रुपन्देही प्रहरीले अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न रहेको आरोपमा १४ जनालाई भैरहवाबाट पक्राउ गरेको छ। मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबै…