
समुह अनुसार हेर्नसहोस
अपडेट
जनमत राष्ट्रिय शक्तीको रुपमा उदाउदा पुराना दल डराए, पार्टी एकता विथोल्न हस्तक्षप गरियो : डा. सिके…
भैरहवा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले जनमत पार्टी राष्ट्रिय शक्तीको रुपमा उदाउँदै गएकाले पुराना दलहरु डराएको बताएका छन् । आइतवार भैरहवा आइपुगेका अध्यक्ष डा.राउतले नयाँ पार्टीको रुपमा रहेको जनमत पार्टी…
नागढुंगा-नौबिसे सडक आजदेखि चार घण्टा बन्द
काठमाडौं । नागढुंगा-नौबिसे सडक सोमबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले सडक बन्द गरिने भएको हो ।
नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना…
नीति तथा कार्यक्रमले आशा जगायो, कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छ : निजी क्षेत्र
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजी क्षेत्रको मनोबल उच्च बनाएको छ । राष्ट्रपतिबाट संसदमा प्रस्तुत नीति तथा कार्यक्रमले आर्थिक सुधार, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र…
एमालेकाे सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा सरकारको हालै प्रस्तुत नीति तथा कार्यक्रममाथि गहन समीक्षा गरिनुका साथै पार्टीका हालका गतिविधि र आगामी…
ब्रिज एडिटिभको ठेकेदार अन्तरक्रिया कार्यक्रम सम्पन्न
भैरहवा । ब्रिज एडिटिभ प्रा.लिले ठेकेदारहरूलाई लक्षित गर्दै भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले आफ्नो उत्पादनको गुणस्तर नेपालमै सर्वोत्कृष्ट रहेको दाबी गर्दै बजारमा उपलब्ध विभिन्न उत्पादनहरूको बारेमा…
वर्तमान सरकारले एउटै नराम्रो काम गरेको छैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै नराम्रो काम नगर्दा पनि बद्नाम गर्ने काम भइरहेको बताएका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न र नेकपा…
शिक्षामन्त्रीको राजीनामापछि सुमनाको व्यंग्य- राजीनामा त प्रधानमन्त्रीको आउनुपर्ने हो !
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईको राजीनालगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा व्यंग्य प्रहार गरेकी छन् ।
श्रेष्ठको सचिवालयद्वारा फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ,…
आन्तरिक उडान र बेलहिया नाका बन्द गर्ने मेयर खाँको चेतावनी
भैरहवा । लुम्बिनी क्षेत्रको अर्थतन्त्रलाई चलायमान गराउन भैरहवा गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडान नियमित हुनुपर्ने एक कार्यक्रममा सहभागिले निश्कर्ष निकालेका छन् । सहभागिहरुले राज्यको करिब ४५ अर्ब लगानिमा निर्माण भएको गौतमबुद्ध…
राजेन्द्र लिङ्देनसहितका राप्रपा नेताहरू रिहा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरू रिहा भएका छन् ।
काठमाडौँ प्रहरी परिसरले अध्यक्ष लिङ्देनसहितका नेताहरूलाई रिहा गरेको हो ।
सिंहदरबारमा साङ्केतिक प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो…
’जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रित जारी छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी अभियान हाल नवलपरासीमा केन्द्रित छ ।
अभियानको क्रममा प्रचण्डसहितको टोलीले आज बिहान गैँडाकोटमा मर्निङ वाक गरेको…