
समुह अनुसार हेर्नसहोस
अपडेट
बागमतीसहित यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही…
थप चर्कदै शिक्षक आन्दोलन , कक्षा १२ को परीक्षा र अन्य शैक्षिक गतिविधि बहिष्कार घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षालगायत सम्पूर्ण शैक्षिक गतिविधिबाट अलग रहने घोषणा गरेको छ ।
महासंघले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा प्रक्रियामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि भूमिकामा नबस्न सम्पूर्ण…
बुटवलमा राष्ट्रिय परिचय पत्र तथा गरिब घर परिवार परिचय पत्र बितरण सुरु
बुटवल । बुटवलमा आजदेखि राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र बितरण सुरु भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं ८ काे वडा कार्यालयमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुभारम्भ गरे ।…
सिद्धार्थनगरका मेयर खाँद्धारा पर्यटन मन्त्रीलाई पत्राचार
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालनका लागी सार्थक एवं…
उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्ने गरी जनताको विकासको आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् ।
आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता…
पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस, त्यसैमा तिम्रो भलाई छ : कृष्णप्रसाद सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पत्ति जनतालाई दिन चुनौती दिएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘संघीय लोकतान्त्रिक…
सभामुख घिमिरे स्वदेश फिर्ता
काठमाडौँ । अन्तरव्यवस्थापिका संघको १५० औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भई सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन् ।
उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तरव्यवस्थापिका संघको १५० औँ…
समुदाय संग जोडिदै त्रिभुवन युनाइटेड , चौपारी निर्माण गरी समुदायलाई हस्तान्त्रण
बुटवल । उत्कृष्ट शैक्षिक संस्थाहरुको परिचय बनाएको बुटवलको त्रिभुवन युनाइटेड एकेडेमी स्थानीय समुदाय संग जोडिदै गएको छ । उच्च प्रविधि सहितको गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको यस एकेडेमीले सामाजिक कार्यमा समेत अग्रस्थानमा छ ।
बुटवल…
पाणिनी तपोभूमि : प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको स्वागत
अर्घाखाँची-प्रधानमन्त्री केपी शर्मा ओली पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँचीको पाणिनी आइपुग्नुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नुभएको हो ।
लुम्बिनी प्रदेश…
त्रिभुवन युनाईटेड एकेडेमीको शुभकामना तथा विधाई कार्यक्रम सम्पन्न
बुटवल । पश्चिम क्षेत्रकै सर्वोत्कृष्ट शैक्षिक संस्थाको परिचय बनाएको त्रिभुवन युनाईटेड एकेडेमीले शुभकामना आदान प्रदान तथा विधाई कार्यक्रम सम्पन्न गरेको छ । शनिवार होटल पौवा योगिकुटीमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी…