
समुह अनुसार हेर्नसहोस
अपडेट
नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन : महामन्त्री गगन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक भएर बस्ने चरित्रको नभएको टिप्पणी गरेका छन् ।
दाङमा आइतबार भएको एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले राजसंस्था भएका अन्य मूलुकको जस्तो चरित्र…
‘श्रम शोषण बन्द गर’ भन्दै डाक्टरहरू प्रदर्शनमा
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको बैठकले गरेका निर्णय कार्यान्वयन नभएको भन्दै डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार नेपाल मेडिकल कलेज जोरपाटीका डाक्टरहरूले माइतीघरमा धर्नामा दिएका हुन् ।
डाक्टरहरूले स्वास्थ्य शिक्षामाथि…
माधव नेपालको प्रश्न- के चिजले गर्दा राजतन्त्र चाहियो ?
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय…
बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना
बुटवल । बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार…
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता भएको छ । थाइल्याण्डको बैंककमा उनीहरुबीच भेटवार्ता भएको हो ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास…
शिक्षकको अनिश्चितकालीन आन्दोलन : सडकमा माग सुनाउँदै, नाचगानमा रमाउँदै
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।
सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल…
बिमस्टेकको छैटौँ शिखर सम्मेलन सुरु
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।
बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै…
संविधान भित्रै समस्याको समाधान खोजौँ,हिंसात्मक गतिविधि स्विकार्य छैन : डा. शेखर कोइराला
मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।
मोरङको बुढिगंगा गाउँपालिका–१ मा निमार्ण गर्न लागिएको बुढिगंगा पार्कको बिहीबार शिलान्यास गर्दै उनले संविधानभित्र रहेर…
बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, आजै मोदीसँग भेटवार्ता
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने…
चालु अधिवेशनको अन्तिम बैठक आज, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू पेस गरिनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको…