Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

राष्ट्रपतिद्वारा पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भई पेस भएका विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सोमबार विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस…

डिजेल तथा मट्टितेलको मूल्य घट्यो

काठमाडौं । सरकारले डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको सोमबारको बैठकले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो । अब काठमाडौँमा डिजेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ…

एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कप ग्लोबल आवाजलाई उपाधि

बुटवल  । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ । सोमबार भएको फाईनल खेलमा नेपाल ईन्जिनियर एशोसियसनले शंकरनगर…

तीनकुने घटनामा जोसुकै संलग्न भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने…

इस्लाम धर्मावलम्बीमा ‘ईद-उल-फित्र’को उल्लास

काठमाडौं । इस्लाम धर्मावलम्बीले इद उल फित्र पर्व मनाउँदैछन् । इद उल फित्र इस्लाम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । रोजाको दौरान मुस्लिम…

गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा गणतन्त्रको नाममा दलहरुले लुटतन्त्र मच्चाइरहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् । नेपाली जनताले नेताहरुले…

कुलमान हटाएको विषयमा प्रधानमन्त्रीले के दिए जवाफ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसेवक कर्मचारीहरुको गुण/दोष टिप्पणी गर्ने स्थल संसद नभएको बताएका छन् । सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले केही दिन यता संसदअवरुद्ध रहेको भन्दै एकजना…

तरुण दल रुपन्देहीद्वारा पुर्णकालिन सदस्यता बितरण

बुटवल । तरुण दल रुपन्देहीले आईतवार (आज) पुर्णकालिन सदस्यता वितरण गरिएकाे छ। नेपाली कांग्रेस माहसमिती सदस्य सोम गुरुङकाे प्रमुख आतिथ्यतामा सदस्यता वितरण गरिएको हाे । नेपाली कांग्रेस रूपन्देहीकाे पार्टी कार्यालय भैरहवामा आयाेजना…

महानगरले ज्ञानेन्द्रलाई हुलाकबाट पठायो जरिवानाको पत्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । ‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले…

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको…