
समुह अनुसार हेर्नसहोस
अपडेट
जरिवाना पत्र बुझाउन पुगेको नगर प्रहरीको टोलीलाई छिर्न दिइएन निर्मल निवास,पत्र नबुझेपछि अर्को…
काठमाडौं । महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा भएको राजावादी विरोध प्रदर्शन र तोडफोडको प्रमुख योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई करिब ८ लाख रुपैयाँ जरिवाना तोक्यो । आइतबार महानगरको टोली जरिवानासम्बन्धी पत्र बुझाउन निर्मल निवास…
तीनकुने घटनाको सम्पुर्ण जिम्मेवार सरकार हो : राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनाको जिम्मेवार सरकारको भएको बताएका छन् ।
आज पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका…
राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्यो : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाजवादी…
उचित क्षतिपूर्ति सहित पत्रकार रजकलाई शहीद घोषणा गर्न माग
काठमाडौँ । एभिन्यूज टेलिभिजनले पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न माग गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै एभिन्यूजले गृह मन्त्रालयलाई उक्त माग गरेको हो ।
गत शुक्रवार काठमाडौँको तीनकुनेमा भएको राजवादी आन्दोलनका क्रममा व्यक्तिको…
पूर्वराजासँग बालेनले मागे ७ लाख ९३ हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालीकाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवानाबापत पत्र काटेको छ ।
शनिवार (आज) पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा महानगरपालिकाले विभिन्न ८ वटा शीर्षकमा जरिवाना तोकेको हो ।
गत शुक्रवार काठमाडौँको…
तिलोत्तमा नगरपालिका ओआईडिपिको अनलाईन भाेटिङ्गमा विश्वमै उत्कृष्ट
बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताकाे अनलाईन भाेटमा सबै भन्दा बढि भाेट पाएकाे छ।
अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन…
गणतन्त्रवादी र राजावादीलाई शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको अपिल
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरु राखेर प्रदर्शन गर्दा र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा शान्तिपूर्ण तरिकाले गर्न अपिल गरेको छ ।
आयोगले समाजवादी मोर्चामा संलग्न विभिन्न राजनीतिक दल र…
पूर्वराजा शाहलाई देउवाको आग्रह : आस नगरे हुन्छ, अब गणतन्त्र हट्दैन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनः स्थापित नहुने बताएका हुन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको…
गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : उपप्रधानमन्त्री सिंह
काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने बताएका छन् ।
बिहीबार बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले…
मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि थप प्रोत्साहन गर्न आग्रह गरेका थिए ।…