Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् । महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई…

स्थानीय कर्मचारी संघको बालेनलाई पत्र : सात दिन भित्र तलब दिन अल्टिमेटम

काठमाडौँ । स्थानीय तह कर्मचारी संघले प्रशासनिक समस्याको सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले महानगरपालिकालाई ध्यानाकर्षण गराएको हो । विगत तीन महिना देखि प्रशासनिक…

राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा दुर्गा प्रसाईं कमाण्डर बनेका छन् बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले उक्त जानकारी दिएका हुन् । उनले मेडिकल व्यवसायी…

१०/१५ हजारको जुलुस निस्किँदैमा केही हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा भइरहेका आन्दोलनलाई सामान्य भनेका छन् । उनले काठमाडौंमा १०/१५ हजारका जुलुस निस्किएको निस्किएकै गरेको भन्दै त्यसलाई सामान्य भनेका हुन् । उनले भोली काठमाडौंमा के–के न हुने भनेर…

कुलमानलाई हटाइएको विरोधमा राप्रपाको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कुलमान घिसिङको समर्थनमा आन्दोलन गरेको छ । बिहीबार काठमाडौँस्थित माइतीघर मण्डलामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै…

सर्वोच्च अदालतमा कुलमानको रिट दर्ता

काठमाडौं । कुलमान घिसिङले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै कुलमानले रिट निवेदन पेस गरेका थिए । मन्त्रीपरिषद् बैठकले काम गर्न नसकेको भन्दै कुलमानलाई पदबाट हटाएको…

राजावादी आन्दोलनमा फाटो : लिङ्देनलाई थाहा छैन, प्रसाईं भन्छन्- परिवर्तन ल्याएरै छोड्छौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा भोलि (शुक्रबार) राजनीतिक माहौल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्ने…

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन…

प्रधानमन्त्री ओलीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको…

कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु बेठिक कुरा हो : महेश बर्तौला

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गरेका छन् । बुधवार संघीय संसद परिसर…