Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

किन हालियो सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट ?

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बुधबार अधिवक्ता चन्द्रप्रकाश भुसालले सर्वोच्चमा रिट दर्ता गरेका हुन् । दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लंघन…

भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सत्तारुढ दलहरूको निर्णय

काठमाडौँ । सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । बुधवार बालुवाटारमा बसेको सत्तापक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले…

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठकमा सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको सहभागिता रहेको छ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति…

कुलमान हटाएको भन्दै संसदमा प्रतिपक्षी दलहरुको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्षी दलहरुले संसद अवरोध गरेका छन् बुधवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यहरुले उठेर बिरोध…

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा कृषि विकास कार्यालय र महाभारत साना किसान कृषि सहकारी संस्थाको…

विद्युत् प्राधिकरणमा हितेन्द्र शाक्यको दोस्रो इनिङ, सडक र अदालतको चुनौती

काठमाडौं । करिब ४ वर्ष सर्वोच्च अदालतमा मुद्दा लडेर न्याय पाउने आश मारेर फर्केका हितेन्द्रदेव शाक्यले मंगलबार नेपाल विद्युत्त प्राधिरकणको कार्यकारी निर्देशकमा दोस्रो इनिङ सुरु गरेका छन् । सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट…

निभाउन सकिएन सेन्ट्रल प्लाजाको आगो, फसेकालाई डोरीको सहायताले उद्धारको प्रयास (अपडेट)

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रकाअनुसार आगो नियन्त्रणको प्रयास जारी भएपनि अहिलेसम्म निभाउन नसकिएको हो । उनले…

ऊर्जा मन्त्रालयले खुलायो कुलमानलाई हटाउनुका १० कारण, के छ तीनपन्ने पत्रमा ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारण खुलाएको छ । घिसिङलाई तीन पन्ने पत्र लेख्दै मन्त्रालयले पदबाट हटाउनुका १० कारण खुलाएको हो । सोमबार बसेको…

संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी

काठमाडौं । संविधान र गणतन्त्रको पक्षमा उभिएका विभिन्न विपक्षी दलहरूको बैठक अहिले नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय, सिंहदरबारमा जारी छ । नेपालमा पछिल्लो राजनीतिक परिदृश्यमा देखिएको उतार-चढाव, राजावादीको सक्रियता, संविधान…

त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव फेरि स्थगित

काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका लागि वातावरण…