
समुह अनुसार हेर्नसहोस
अपडेट
राप्रपाले घोषणा गर्याे अलग्गै आन्दोलन, प्रसाईं र सुवेदी समूह पनि आ-आफ्नै अभियानमा सक्रिय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको…
आज देशभर कस्तो रहला मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ…
शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापनाबारेमा बृहत छलफल
बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा शुद्धोदन राजाको मूर्ति स्थापना गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम मंगलबार पालिकाको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ।
कार्यक्रममा मूर्तिको डिजाइन, निर्माण प्रक्रिया तथा यसको ऐतिहासिक…
कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीका उपाध्यक्ष अग्निप्रसाद…
कुलमान बर्खास्ती प्रकरण : जनताको निशानामा ओली सरकार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको आठ महिना पुगेको छ । उनी गत असार ३० गते चौथो पटक देशको प्रधानमन्त्री बने ।
विकास,समृद्धि सुशासन,भ्रष्टाचार नियन्त्रणका साथै संविधान संसोधनलाई केन्द्रमा राखेर दुई…
व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृत्ति सामन्ती सोच भएको बताएका छन् ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसको अवसरमा…
भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित
काठमाडौँ । संसदीय समितिले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक…
कुलमानका समर्थक र प्रहरी बिच धकेलाधकेल
काठमाडौँ । कुलमान घिसिङका समर्थक र प्रहरी बिच धकेलाधकेल भएको छ ।
आज दिउँसो नयाँ बानेश्वर चोकमा कुलमान घिसिङका समर्थकहरू र प्रहरी बीच धकेलाधकेल भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने सरकारको…
चलचित्र ‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ ।
यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क,…
देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैन : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन् ।
मंगलवार काठमाडौं टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री…