Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

एक अर्ब ९८ करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कअनुसार गत आव…

तिललाई पहाड बनाउने काम हुँदैछ, केही अर्थ छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारितका साथ काम गरिरहेको बताएका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको…

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

बागमती । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत…

आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो…

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरूप एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत…

अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताएका छन् । पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना…

प्रमाण सार्वजनिक गर्दै बालेनले भने- गलत भए मलाई जेल हाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै आफु गलत भए जेल हाल्न चुनौती दिएका छन् । महानगरपालिका-२८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे राय निर्णय सार्वजनिक गर्दै…

कुलमान बर्खास्तीको दोस्रो दिन ऊर्जामन्त्री खड्काको पुत्ला दहन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विरोधमा विभिन्न तहबाट चर्को असन्तुष्टि देखिएको छ । एकीकृत समाजवादी निकट युवा संघ, अनेरास्ववियू लगायतका जनसंगठनले मंगलबार काठमाडौंको…

प्रचण्ड गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको अर्ती !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका दुई महामन्त्री र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा टिप्पणी गरेका छन् ।मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत…

नेपालले फेरि ‘होम म्याच’ गुमायो, कारण के हो ?

काठमाडौं । एएफसी एशियन कप २०२७ को छनोट अन्तर्गत तेस्रो चरणको खेल मङ्गलवार दशरथ रङ्गशालामा हुनुपर्ने भए पनि अन्ततः मलेशियाको जोहोरस्थित सुल्तान इब्राहिम रङ्गशालामा आयोजना भइरहेको छ । नेपालमा खेल हुन नसक्नुको प्रमुख कारण दशरथ रङ्गशालाले…