Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

दक्षिणढोका–मूलपानी बाटो खोल्न प्रयास गर्ने रक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका–४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल…

जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्र्याउने तयारी

काठमाडौँ । नेपालको जलविद्युत क्षेत्रमा थप भारतीय लगानी भित्राउने तयारी गरिएको छ । निजी क्षेत्रको समेत लगानी भित्र्याउने गरी तयारी अघि बढाइएको हो । अहिले सतलज, एनएसपिसिहरुले उत्पादन गरिरहेका छन्, अन्य निजी क्षेत्रहरूलाई समेत भित्र्याउने…

संसद्‌मा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौं : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग…

साना दलहरूलाई झट्का, राष्ट्रिय दलको मान्यता पाउन अब ७०% सिटमा उम्मेदवारी अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूको राष्ट्रिय मान्यता पाउने मापदण्डलाई कडाइ गर्ने प्रस्ताव गरेको छ । यसअन्तर्गत दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा कम्तीमा तीन प्रतिशत मत ल्याउनु पर्ने पुरानै…

आजदेखि आईपीएल, उद्घाटन खेलमा कोलकाता र बेंगलुरु भिड्ने

काठमाडौं । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि सुरु हुँदै छ । नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुने उद्घाटन खेलमा साविक विजेता कोलकाता…

उच्च अदालतका न्यायाधीशको घरबाट १५ करोड बरामद

काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको सरकारी निवासबाट करिब १५ करोड रुपैयाँ नगद फेला परेपछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ । स्रोतका अनुसार, मुख्य न्यायाधीश (सीजेआइ)…

राप्रपाको खबरदारी सभा आज जनकपुरमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखराबाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभा सुरू हुनेछ । पूर्व राजा…

झापामा १६३६ किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा, दुई युवक पक्राउ

काठमाडौं ।  झापा जिल्लाको मेची राजमार्गस्थित बुद्धशान्ति गाउँपालिका-४ मा शुक्रबार सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका-४ का…

उरुग्वेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

काठमाडौं । साविकको विश्व विजेता अर्जेन्टिनाले दक्षिण अमेरिकी फिफा विश्वकप छनोटमा उरुग्वेमाथि जित दर्ता गरेको छ । शनिबार भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले स्तब्ध पारेको हो । थियागो अल्मादाले गरेको एकमात्र गोल…

शनिबार यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसमविदले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि…