Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

बागलुङ । बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । ४२ वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौं स्थानीयले पानी उपभोग गर्दै आएका थिए । एक…

क्षयरोगको न्युनिकरण गर्न प्रभावकारी ढंगबाट काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्युनिकरण गर्न सरकारले प्राथमिताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्…

सुनको मूल्यमा थप गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ…

स्ववियु निर्वाचन : ३ सय बढी क्याम्पसको नतिजा आयो, कहाँ कसले जिते ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ३०० भन्दा बढी कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । यसमध्ये ४२ वटा आंगिक क्याम्पस र २५० भन्दा बढी सम्बन्धनप्राप्त कलेजहरूमा निर्वाचन सफलतापूर्वक…

राजावादीको सक्रियता बढेपछि शीर्ष तीन दल मिलेर ‘गणतान्त्रिक मोर्चा’ बनाउने चर्चा

काठमाडौं । राजावादीको सक्रियता बढेपछि शीर्ष दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मिलेर गणतान्त्रिक मोर्चा बनाउने तयारीको चर्चा भइरहेको छ । नेपालको राजनीतिमा पुनः राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाको विषय चर्चामा आउन…

माओवादीको जागरण अभियान फेरि स्थगित, नेताहरू काठमाडौं फर्कदै

काठमाडौ‌ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान फेरि स्थगित भएको छ । गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते बारा पुगेर स्थगित भएको थियो । उक्त…

आज यी पाँच प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि…

तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगल र डबल को उपाधी एपीएफ को पोल्टामा

बुटवल ।बुटवल ब्याडमिन्टन क्लव द्धारा आयोजित “तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा मेन्स सिंगल र मेन्स डबल को उपाधी ए.पी.एफ को पोल्टामा रहेको छ । मेन्स सिंगल तर्फ राष्ट्रिय रेङ्किङ खेलाडी प्रिन्स दाहालले ए.पि.एफ. कै क्षितिज खनाल…

भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षणमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसङ्कटको चुनौतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । विश्व पानी दिवसका अवसरमा आज शुभकामना सन्देश…

भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : नरेन्द्र मोदी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् । पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताकालागि जल…