
समुह अनुसार हेर्नसहोस
अपडेट
छाङ्गरु पुग्ने घोडेको बाटो निर्माणका लागि ५ करोड बजेट दिइसकेका छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दार्चुलाको विकट गाउँ छाङ्गरुमा घोडेको बाटो निर्माणको काम भइरहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले…
यी हुन् अनेरास्ववियुले सभापति जितेका ९७ क्याम्पस (सूचीसहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्ध प्राप्त क्याम्पसहरुको स्ववियु निर्वाचनको परिणाम अनुसार सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुले ९७ क्याम्पसमा सभापति जितेको छ ।
अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले ९७…
अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर निकै उत्साहप्रद : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर उत्साहप्रद रहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत…
लोडसेडिङको हल्ला बनावटी, गार्हस्थ्य वर्गको बिजुली काटिँदैन : कुलमान
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले आफ्नो मुख्य जिम्मेवारीअनुसार लोडसेडिङ हुन नदिनु र नागरिकलाई आश्वस्त पार्नु पर्दथ्यो । तर, हालैका उनका निर्णयहरूले विद्युत् आपूर्तिमा समस्या निम्त्याइरहेको छ। उनले नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक…
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको…
आजदेखि एसइई : पोहोरभन्दा बढी विद्यार्थी सहभागी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन…
प्राथमिकताको आधारमा योजना छनोट हुनेछन् : शहरी विकासमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षमा योजनाहरु छनोट हुने बताएका छन् ।
बुधवारको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै…
राजसंस्था पुनः फर्काउछु भन्नु दिवा स्वप्ना : सांसद ढुंगाना
काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सांसद आनन्दप्रसाद ढुंगानाले नेपालमा पुनः राजसंस्था फर्काउछु भन्नु दिवा स्वप्ना भएको बताएका छन् ।
बुधवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताको अधिकार…
राष्ट्रियसभा : समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्धन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बैठकको शून्य समयमा उनले तनहुँका कतिपय पर्यटकीय स्थल विश्वमा परिचित रहेकाले…
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
काठमाडौं । नेपाल अतिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीबारे गृहकार्य सुरु गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा…