
समुह अनुसार हेर्नसहोस
अपडेट
नेप्से निरन्तर ओरालोतिर
काठमाडौं । शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ ।
आज नेप्से परिसूचक १४ दशमलव ८८…
उज्यालो नेपालको नायक कुलमान होइनन् : उर्जामन्त्री
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै…
कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार कुनैपनि पार्टीको बहुमत आउन धेरै गाह्रो रहेको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति…
राम्रो खेलेका थियौँ, तर नतिजा आउन सकेन : कप्तान इन्दु बर्मा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले राम्रै क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएकी छन् ।
युगाण्डामा चार देश सम्मिलित टी ट्वान्टी वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधवार स्वदेश फर्किएको छ ।…
ओली सरकार मुर्दावाद भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । काठमाडौं स्थित माइतिघरमा मुक्कुमलुङ संरक्षण गर्न भन्दै प्रदर्शन गरिएको छ ।
बुधबार मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ संरक्षणको लागि सिंहदरबार घेराउ कार्यक्रम अन्तर्गत…
गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भनिन्, ‘हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन…
‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजन विश्राममा, चौथो सिजनमा पनि आउने
काठमाडौँ । चर्चित हास्य सिरियल ‘सक्किगोनि’ टेलिसिरियलको तेस्रो सिजनले विश्राम लिएको छ ।
तेस्रो सिजनका ९३ श्रृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि केही समय विश्राम लिएको उक्त टेलिसिरियलका कलाकार अर्जुन…
नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैन : विमलेन्द्र निधी
काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले…
नयाँ बजेटको गृहकार्य तिब्र : मन्त्रालयगत छलफल अन्तिम चरणमा
काठमाडौं । सरकारले नयाँ बजेटका लागि गृहकार्य तिब्र पारेको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनुपर्ने र त्यसअघि संसदमा बजेट छलफल चलाउनुपर्ने समायवधी नजिकिएसँगै नयाँ बजेटका लागि अर्थ मन्त्रालयले गृहकार्यलाई तिब्र पारेको…
‘संसदलाई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक’
काठमाडौँ । नेकपा (एमाले) की सचेतक सुनिता बरालले संसदलाई निराशा पोखर जनता भड्काउने नभई नीति र कार्यक्रमका माध्यमबाट जनतालाई जोड्ने थलो बनाउन आवश्यक रहेको बताएकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले यस्तो बताएकी…