
समुह अनुसार हेर्नसहोस
अपडेट
मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न सांसदहरुको माग
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न जरुरी रहेको बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले…
यी हुन मन्त्रीपरिषद् बैठकका ११ निर्णय
काठमाडौं । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
चैत्र ४ गते बसेको मन्त्रीपरिषद्को बैठकले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो…
२५ करोड विदेशी अवैध मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले…
फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्रीको छुट्टा-छुट्टै भेट
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए।मनालोसँग नयाँ दिल्लीमा छुट्टा—छुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन् ।
भारतीय विदेश मन्त्रालयद्वारा नयाँ…
राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।…
सुनको मूल्यमा लगातार नयाँ ऐतिहासिक रेकर्ड
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा…
कांग्रेसमा उठ्यो ‘यौन व्यवसाय खुला गर्नुपर्छ’भन्ने प्रमुख सचेतक घिमिरेलाई कारबाहीको प्रश्न
काठमाडौं । कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको संसदमा राखिएको एक विवादास्पद अभिव्यक्तिले पार्टीभित्र तीव्र आलोचना चुलिएको छ । उनले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने धारणा राखेपछि पार्टीका नेताहरू आक्रोशित भएका…
आज कहाँको मौसम कस्तो ?
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम…
गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच सोमबार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा…
मनाङबाट ४६ विद्यार्थीले एसइई दिने
मनाङ । मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि…