
समुह अनुसार हेर्नसहोस
अपडेट
बिहान ११ बोलाइयो संसद् बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह…
फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस्तार गर्दै गुरुङले सभा-सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी…
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक बहुमतले स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…
वस्तु घोषणा गर्दा फरक पारेमा वस्तु मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने
काठमाडौँ । अब भन्सार नाकामा आयातकर्ताले वस्तु घोषणा गर्दा फरक पारेमा वस्तुको मूल्यको दुई सय प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आइतबार भएको भन्सार विधेयक माथिको सो सम्बन्धी दफालाई समितिले पारित…
वर्तमान व्यवस्था ठूला, बडाहरूलाई मिलेर खान चाहिएको हो : प्रमुख सचेतक शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठूला बडाहरूलाई मिलेर खान चाहिएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका…
विद्यार्थी दलको स्वार्थमा लाग्दा क्याम्पसमा तालाबन्दी : डा. स्वर्णिम वाग्ले
काठमाडौँ । सांसद डा स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले एक…
प्रचण्डको तस्वीर जलाउने राप्रपाका नेता निराजन बम पक्राउ
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने व्यक्ति पक्राउ परेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा सङ्गठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई चितवनको…
संविधानले नचिन्ने राजतन्त्रका विषयमा संसदमा छलफल गर्न पाइँदैन : रघुजी पन्त
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदभित्र राजतन्त्रको विषयमा छलफल गर्न नपाइने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान संविधानले गणतन्त्रलाई आत्मसाथ गरेकाले राजतन्त्र…
स्वास्थ्य बीमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई सम्पूर्ण राष्ट्रको गौरव योजना बनाउनु अपरिहार्य रहेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन तथा कार्ययोजना…
होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहार, १९ वर्षीय युवकको मृत्यु
काठमाडौं । होली खेल्ने क्रममा शनिवार साँझ जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृतक १९ वर्षीय आँशु यादव रहेका छन् । छुरी प्रहार गरेको आरोपमा…