
समुह अनुसार हेर्नसहोस
अपडेट
आइतबार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय…
विद्यार्थीलाई एआई र रोबोटिक्स प्रयोगमा प्रेरित गर्न कोडेभर ६.० प्रतियोगिता
काठमाडौं । विद्यार्थीलाई एआई कृत्रिम बौद्धिकता, कोडिङ र रोबोटिक्सको प्रयोगका लागि प्रेरित गर्न काठमाडौंमा राष्ट्रियस्तरको कोडेभर ६.० प्रतियोगिता भएको छ । निमा एकेडेमीको सहकार्यमा स्किल्सअप ग्लोबलले बसुन्धारास्थित वेभ हस्पिटालिटीमा…
बोलाइयो प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । संघीय संसद सचिवालयका अनुसार बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको छ ।
यस्तै बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक…
प्रचण्डको अभिव्यक्तिले रिसाए राजावादी
काठमाडौं । नेपालमा गणतन्त्रवादी दलहरू र राजावादी शक्तिहरूबीचको राजनीतिक ध्रुवीकरण थप चर्किंदै गएको छ । दुवै पक्ष एकअर्काविरुद्ध आक्रामक बन्दै गएका छन् । हालैका घटनाक्रमले यो टकराव झन् बढ्दै जाने सङ्केत गरेको छ ।
गत फागुन ७ गते…
पाँच सय भिक्षुलाई बाटोमा फूल छरेर स्वागत
रुपन्देही । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी…
दक्षिण अमेरिकामा आँधीबेहरी, कम्तीमा ३१ जनाको मृत्यु
काठमाडौं । दक्षिण अमेरिकामा आएको शक्तिशाली आँधीका कारण हालसम्म कम्तीमा ३१ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, तीमध्ये १२ जनाको मृत्यु मिसौरीमा भएको छ ।
यस विनाशकारी आँधीले दक्षिणपूर्वी राज्यहरूमा ठूलो असर पुर्याएको छ। सडकहरूमा…
यी भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया…
डिजिटल प्रविधिका कारण रोजगारीको संख्या गुम्यो : मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले रोजगारी सिर्जनाका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित वागमती प्रदेश हस्तकला सङ्घको पाँचौँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले…
समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताएका छन् ।
शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले…
सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्छ : मस्क
वासिङ्टन । सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताएका छन् ।
विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’…