Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहन्छ : मुख्यमन्त्री सिंह

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताएका छन् । बिहीबार जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उनले तत्काललाई आफ्नो ध्यान एसइईलाई मर्यादित…

सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैन : मन्त्री खड्का

खाँदबारी (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन् । यहाँको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै आज…

मधेसमा अचेल सुनिन छोड्यो होलीको ‘जोगिरा’

काठमाडौँ । ‘कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौनतालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!’ (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु…

वसन्तपुरमा होलीको रौनक (तस्बिरहरू)

काठमाडौँ । वसन्तपुरमा होलीको रौनक बढेको छ । बिहीबार काठमाडौँको वसन्तपुरमा होली खेलेर मनोरञ्जन लिन सहभागी आन्तरिक तथा बाह्य पर्यटकहरू सहभागी भएका छन् । आज नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । एक…

त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । क्याम्पसले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको सूचिमा…

‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, आज त्यसैले सम्पन्न बनाउँदैछ’

हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका–१ मकरीका ६१ वर्षीय देवराज न्यौपानेले धन कमाउने सपना बोकेर २३ वर्षसम्म आफ्नो ऊर्जा भारतमै खर्चिए । त्यहाँ २३ वर्षसम्म सवारीसाधन चलाए पनि उनले धन कमाउन सकेनन् । त्यसैबीच विश्वभर फैलिएको कोरोना…

चलचित्र ‘कर्मा’ मा मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन हेन्डसम देखिएका छन् ।…

भक्तपुरको भीमेसन मन्दिरमा भक्तजनको भीड

भादगाउँ । फागुपूर्णिमाको अवसरमा याँछेंस्थित भीमसेन मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । फागुपूर्णिमाको दिन भीमसेन देवताको विधिवत् रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोतहरू खुल्नुका साथै व्यापार व्यवसाय…

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

काठमाडौँ । आज बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका…

इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

एजेन्सी । उत्तरी पश्चिम किनारको जेनिन गभर्नरेटमा इजरायली सेनाद्वारा तीन प्यालेस्टिनीको हत्या भएको प्यालेस्टाइनी सरकारले जनाएको छ । मन्त्रालयले पीडितहरूमध्ये एकलाई ५८ वर्षीया फैजा इब्राहिम अबु घालीको रूपमा पहिचान गरेको छ । अन्य…