Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

वसन्तपुरमा होलीको चहलपहल सुरु, चीर पूजा गर्नेको भीड

काठमाडौँ । वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ । बिहीबार नेपालको हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौँसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन सुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि…

काठमाडौंमा लापसे पनि जाँच

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक जाँचलाई बिहानदेखि कडा बनाइएको छ । होलीको बहानामा मादक र लागुपदार्थ सेवनगरी सवारी साधनमा चलाउने क्रमलाई नियन्त्रण गर्न उपत्यकाका विभिन्न ठाउँमा आज बिहानैदेखि कडाइका जाँच गर्न थालिएको हो ।…

चलचित्र हलमा रिलिज भयो ‘अञ्जिला’, कस्तो छ प्रदर्शनको सुरुवात ?

काठमाडौं । फागु पूर्णिमाको अवसर पार्दै नेपाली चलचित्र ‘अञ्जिला’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा…

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुर धाम फर्किए

काठमाडौं । १५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ । जनकपुरधाम फर्किने…

होली सुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाइ

काठमाडौं । होली मनाउन सुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा…

जापानका ५३ प्रतिशत कम्पनीहरूले खोजे पूर्णकालीन कामदार

टोकियो । जापानमा पूर्णकालीन कामदारको अभाव कोभिड-१९ महामारीपछिकै सबैभन्दा खराब स्तरमा पुगेको छ । ५३ दशमलव ४ प्रतिशतले जापानी कम्पनीहरू कोभिडपछि पहिलो पटक पूर्णकालीन कामदारको अभाव तीव्र रूपमा महसुस गरिरहेको देखिएको हो । निजी…

युरोपेली संघले पनि अमेरिकालाई कर लगाउने

काठमाडौं । युरोपेली संघ (ईयू)ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ । युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो (२१.९ अर्ब पाउण्ड, २८.३ अर्ब डलर) मूल्यका अमेरिकी सामानहरूमा…

नेपाली समाज रङहरूको पर्व झैँ विविधताले भरिपूर्ण : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) मा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेको उल्लेख गरेका छन् । फागु पर्वको अवसरमा शुभकामना…

मौसम बिग्रिँदा उडान प्रभावित, जहाज आकाशमै घुम्न बाध्य

काठमाडौं । खराब मौसमका कारण बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरणमा ठूलो असर परेको छ । कम भिजिबिलिटी र तीव्र गतिमा बहने हावाले विमानहरूलाई सुरक्षित रूपमा अवतरण गर्न कठिन बनाएको विमानस्थल प्रशासनले जनाएको छ ।…

होली पर्वले सबै जाति, भाषा र संस्कृतिलाई जोड्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले होली पर्वलाई रङहरूको मात्र नभई विविधता, एकता र राष्ट्रिय सद्भावको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले चाडपर्वहरूले समुदायबीचको आत्मीयता बढाउने विश्वास व्यक्त गर्दै नेपालीहरूलाई फागु…