Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

राष्ट्रपति पौडेलको सन्देश- होली पर्वले नेपाली समाजलाई अझै नजिक ल्याओस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । फागुपूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति…

फागु पूर्णिमा : रंग र उमंगको पर्व ‘होली’ आज हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र…

छिमेकीविहीन गाउँ : रमादेवीको एक्लोपनको पीडा

लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसे मैदानजस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ’, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका-१० बोराङकी ८७ वर्षिया रमादेवी…

राजावादी प्रदर्शनले सत्ता-प्रतिपक्ष मिलन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको भिडियो सन्देशले राजतन्त्र समर्थकहरूलाई थप उत्साहित बनाएको छ । यो सन्देशपछि देशभर राजावादी समूहहरू सक्रिय भएका छन्, जसका कारण काठमाडौँ, पोखरा, वीरगञ्ज…

ज्ञानेन्द्र शाहले मुख नमिठ्याए हुन्छ : विष्णु रिजाल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा कसैले फर्काइ दिन्छ भनेर मुख नमिठ्याउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो सात साल नभएको भन्दै शाहलाई यस्तो आग्रह गरेका…

वुमेन्स डे महिला टि-२० आई सिरिज : हङकङको सामना गर्दै नेपाल

काठमाडौँ । वुमेन्स डे महिला टि-२० आई सिरिज अन्तर्गत नेपालले सोमबार हङकङको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो ४: ४५ बजेदेखि सुरु हुनेछ। यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ। त्यस्तै हङकङले…

आजको मौसम : बदली, हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेश र…

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौँ । भारतले आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार राति दुबईमा सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । न्युजील्याण्डले दिएको २५२ रनको लक्ष्य पछाएको…

युगान्डामाथि नेपालको सङ्घर्षपूर्ण जित

काठमाडौं । नेपालले युगान्डामाथि सङ्घर्षपूर्ण जित दर्ता गरेको छ । वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा नेपालले १ विकेटको सङ्घर्षपूर्ण जित निकालेको हो । ७६ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ९ विकेट गुमाएर पूरा…

काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार पोखराबाट काठमाडौंमा आइपुगेका हुन् । गत माघ २७ गते पोखरा आएका पूर्वराजा शाह समिट एयरको चार्टर विमानमार्फत दिउँसो साढे तीन बजे  पोखराबाट उडेका थिए ।  पोखरा…