
समुह अनुसार हेर्नसहोस
अपडेट
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार
काठमाडौं । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
मुसा, गाई, बाघ,…
सिन्धुपाल्चोक भूकम्प अपडेट : भोटेकोशीमा पहिरो, कुनै ठूला क्षति नभएको पुष्टि
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुर्याएको छ । शुक्रबार बिहान २ः५१ बजे गएको भूकम्पको झड्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
सिन्धुपाल्चोकका…
मध्यरातमा भूकम्प, तपाईँले आफ्नो सुरक्षाका लागि के गर्नुभयो ?
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २:५१ बजे भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित…
नाडाले भन्यो – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले सरकारको नीतिलाई नै उपेक्षा गर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले गत मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
नाडाले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल…
मिथिला मध्यमा परिक्रमा सुरु
काठमाडौं । मिथिला मध्यमा परिक्रमा शुरु भएको छ ।
बिहीवार मिथिला मध्यमा परिक्रमाको डोला मिथिला विहारी नगरपालिकास्थित कचुरी मठबाट निस्किएको हो ।
फागुन औँसीका दिन धनुषाको कचुरी मठबाट परिक्रमाको मुल डोला सञ्चालन गर्ने परम्परा रहेको छ ।…
स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् ।
स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।…
नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना
गोलबजार । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गरे ।…
अरनिको राजमार्गः धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ ।
आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको…
राष्ट्रपति पौडेलले गरे ग्याल्पो लोसारको शुभारम्भ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर…
सामाजिक सञ्जालको अराजकता स्वीकार्य छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।
बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै…