
समुह अनुसार हेर्नसहोस
अपडेट
भलाइ र मानवीय सुखमा पनि नकरात्मक टिप्पणी आउन थाले : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको दुरुपयोग र त्यसबाट उत्पन्न हुने अपराधहरूको बारेमा चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै…
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज, पोखरा फर्केर काममा फर्कने घोषणा
काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले १२ दिनको अस्पताल बसाइपछि नियमित काममा फर्कने घोषणा गरेका छन् । गत हप्ता ‘पोखरा भ्रमण वर्ष २०२५’को औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री र…
सुनको मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा…
वैदेशिक सहायतामा कटौतीले स्रोतको चर्को चाप, नयाँ बजेटको गृहकार्य तीव्र
काठमाडौं । स्रोतको चर्को चापकाबीच सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उल्लेखनीय कटौतीदेखि राजश्व समेत प्रभावकारी रूपमा उठ्न सकिरहेको छैन ।…
विमानस्थलमा तीन उज्वेक महिला ३.७७ किलो सुनसहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको विशेष अपरेशन अन्तर्गत तीन जना विदेशी नागरिकलाई सुन तस्करीको आरोपमा पक्राउ गरिएको छ । बुधबार साँझ फ्लाई दुवईको एफजेड५७५ उडानमार्फत काठमाडौं आइपुगेका ती विदेशी महिलाहरूलाई…
प्रचण्डको चेतावनी- ‘इतिहास फर्किन सक्दैन’
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको अभिव्यक्तिले नेपाली राजनीतिक परिदृश्यमा तरंग पैदा गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा उनले राजगद्दी त्याग्नु कमजोरी नभएको भन्दै वर्तमान प्रणालीले…
दक्षिण कोरियामा नेपाली श्रमिकको मृत्युपछि सुरक्षा चासो
काठमाडौं । दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित ‘वूसङ्ग पिग फार्म’ मा कार्यरत एक नेपाली श्रमिकको निधन भएपछि विदेशी भूमिमा नेपाली कामदारहरूको सुरक्षाबारे फेरि बहस सुरु भएको छ ।
नेपालको म्याग्दी जिल्ला निवासी २८ वर्षीय तुलसी पुन मगर…
आज चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले लुम्विनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…
शिक्षामन्त्री भट्टराई अस्पतालमा भर्ना
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना भएकी छन् ।
उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी हुन् ।
स्रोतका अनुसार उनलाई ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने समस्या भएपछि गत शुक्रवार उनी…
काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको बस धुलिखेलमा दुर्घटना
काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको एक बस आज बिहान धुलिखेलमा दुर्घटनामा परेको छ । धुलिखेल नगरपालिका-१०, सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटनामा परेको हो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार…