Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

दुई सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने, ५ लाख भक्तजन आउने अपेक्षा

काठमाडौं । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी…

लागुऔषधको कारोबार र दुर्व्यसनी बढ्दो, यसलाई रोक्न के छ प्रहरीको योजना ?

काठमाडौँ । महाशिवरात्रिका दिन नेपाल र भारतमा भाङ मिसाइएको दूध (भाङको लस्सी) तथा गाँजा सेवन गर्ने परम्परा रहेको छ । शिवभक्तहरूले यस दिनमा गाँजा, भाङ र धतुरोलाई ‘प्रसाद’ को रूपमा लिने गरेका छन् । तर यसदिन बाहेक पनि कोही मानिसहरूले अत्यधिक…

केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल

काठमाडाैं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । आज एपीएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान बीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो…

नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित सचिव पाण्डे जेलबाटै अवकाश

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित भई पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६…

आजको मौसम : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली बाँकी…

अहिलेको परिवर्तन माओवादीले ल्याएको हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन् । सोमवार झापाको कचनकवलमा सुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले…

प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री ओलीसँग…

मुलुकको उन्नतिका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक

काठमाडौं । नेपाली विद्यार्थी संघका पूर्व केन्द्रिय समिति सदस्यहरूले नेतृत्वले सुझबुझका साथ राज्य सञ्चालन गरे नेपाल उन्नत र विकसित राष्ट्रको तहमा पुग्न धेरै समय नलाग्ने बताएका छन् । काठमाडौंमा नेपाल विद्यार्थी संघले आयोजना गरेको वृहत्…

‘सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔँ’

काठमाडौं । सांसदहरूले सशस्त्र प्रहरी बललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सशस्त्र प्रहरी बल, नेपाल विधेयक २०८१ माथिको छलफलका क्रममा सांसदहरूले सशस्त्र…

आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव

पर्सा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताएका छन् । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उनले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस…