
समुह अनुसार हेर्नसहोस
अपडेट
परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता
स्वीट्जरल्याण्ड । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि…
सामाजिक सद्भावका लागि सामाजिक सञ्जालको नियमन आवश्यक छ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताएका छन् ।
न्यूनतम…
बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् ।
दक्ष प्राविधिकहरू उत्पादन गर्न सके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरी…
२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ
ओखलढुङ्गा । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लिखु गाउँपालिका९५ बस्ने ५९ वर्षीय नेत्र बहादुर नेपाली दमाईलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।
नेत्र बहादुरले ती महिलालाई शुक्रवार साँझ जबरजस्ती करणी गरेको…
नेकपा एसले भन्यो– भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ ।
शनिवार सम्पन्न केन्द्रिय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव…
अराजकताको पराकाष्ठा : प्रधानमन्त्रीको जन्मोत्सवमा हार्दिक श्रद्धाञ्जली !
काठमाडौं । सामान्यतया जन्मदिनमा शुभकामना दिने गरिन्छ । प्रत्यक्ष वा सामाजिक सञ्जालका माध्यमबाट जन्मदिन, विवाह लगायतका समारोहमा खुसी व्यक्त गर्दै बधाई दिने गरिन्छ । तर,राजनीतिमा भने त्यस्तो देखिँदैन ।
नेताहरू दुर्घटनामा पर्दा होस् वा…
माओवादी सांसद पौडेलको प्रश्न– उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले विद्युत महशुल नतिर्नेहरुको नभई तिर्नेहरुको लाइन काट्न निर्देशन दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।…
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारे : तोषिमा कार्की
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।…
केपी ओली कप : पुलिसलाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा…
भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।…