
समुह अनुसार हेर्नसहोस
अपडेट
अध्यक्ष दाहालद्वारा राष्ट्रिय झण्डा झण्डात्तोलन
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन् ।
मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा…
विराट कोहलीले बनाए नयाँ कीर्तिमानी
काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा महान क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरेका हुन् ।
यसअघि सचिनले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए ।
आइतबार भएको…
पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ ।
छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु…
युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा ट्रम्प विश्वस्त
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता युक्रेन द्वन्द्वको अन्त्यको लागि वाशिंगटनले सफलतापूर्वक वार्ता गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले उक्त टिप्पणी गरेका हुन् ।…
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ अर्पण गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार आयोजित कार्यक्रममा सो सम्मान साहित्यकार घिमिरेलाई प्रदान गरेका थिए ।
अवस्थाका…
गालीगलौजको अपसँस्कृतिले देश बन्दैन : शंकर पोखरेल
काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालीगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्,…
कांग्रेस महाधिवेशन : ११ भाइको निर्णयमा इतर समूह सहमत हो ?
काठमाडौं । नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाली मा सभापतिमा शेरबहादुर देउवालाई जिताउन लागेका ११ नेता केही दिनअघि देउवा निवास बुढानीलकण्ठमा भेला भए । भेलामा देउवासँग नेताहरूले १५ औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्दै…
बढेको बढ्यै सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन…
स्याङ्जाका बिरामीहरूका लागि केएमसीमा निःशुल्क स्वास्थ्य सेवा, कसरी लाभ लिन सकिन्छ ?
काठमाडौं । स्याङ्जाका आर्थिक रूपमा कमजोर बिरामीहरूका लागि एउटा सुखद अवसर आएको छ । संघीय सांसद एवं वरिष्ठ अधिवक्ता धनराज गुरुङको विशेष पहलमा काठमाडौँ मेडिकल कलेज (केएमसी) का प्रोपाइटर तथा सांसद डा. सुनिल शर्माले स्याङ्जाका विपन्न…
कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
काठमाडौं । कमेडियन सजन श्रेष्ठले आफू र आफ्नो परिवार असुरक्षित रहेको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले आफूलाई रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट गम्भीर धम्की प्राप्त…