
समुह अनुसार हेर्नसहोस
अपडेट
भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमि सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार…
सामुदायिक विद्यालयतर्फ कान्ति माविलाई लोक नृत्य प्रतियोगिताको उपाधि
बुटवल । बुटवल उपमहानगरको आयोजनामा आइतबारदेखि दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि "ख" समुहले उपाधि हात पारेको छ । झुमडा नाचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा…
शाइन रेसुङ्गा बैङ्क १७ वर्षमा प्रवेश ,“शाईन आर्थिक पत्रकारीता पुरस्कार” बाट खनाल पुरस्कृत
बुटवल । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाईन रेसुङ्गा बैंक १७ औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसको अवसर पारेर बैंकले आफ्ना उत्कृृष्ट शाखा तथा आर्थिक बिटमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरेको छ । आईतबार मणिग्राममा एक…
शाइन रेसुङ्गाको स्थापना दिवस : राष्ट्रिय दौडको उपाधि मिङमार र सन्तोषीलाई
बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा आयोजना गरिएको टेन के दौड प्रतियोगितामा खुल्लामा पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जितेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं…
पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने
बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले…
रनिङ् शिल्ड महिला भलिबलकाे उपाधि उजिरसिंहलाई
बुटवल । जीपी काेइराला स्मृति प्रतिष्ठानकाे आयाेजनामा बुटवलमा भएकाे महिला भलिबल प्रतियोगिताकाे उपाधि उजिरसिंह माध्यमिक विद्यालयले जितेकाे छ । जीपी काेइराला स्मृती महिला भलिबल रनिङ शिल्ड प्रतियोगिताकाे आइतबार भएकाे फाईनल खेलमा…
प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन
भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै…
तापमान वृद्धि गर्ने रसायन नियन्त्रण गर्न ‘मोन्ट्रियल किगाली’ संशोधन : वनमन्त्री शाही
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वव्यापी उच्च तापमान वृद्धिको प्रमुख कारणका रूपमा रहेका हाइड्रोफ्लोरो कार्बन जस्ता रसायनको प्रयोग नियन्त्रण गर्न ‘मोन्ट्रियल प्रोटोकल’को ‘किगाली’ संशोधन गर्नु आवश्यक रहेको…
अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्ने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी,…
प्रधानमन्त्री ओली संसद विघटन गर्न अग्रसर रहेको माओवादी केन्द्रको आरोप
काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्न लागि परेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित पार्टीको भ्रातृ संगठन प्रेस सेन्टरको अधिवेशनमा बोल्दै उनले यस्तो…