Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले जनजीविकाका विभिन्न विषयमा आवाज उठाएका छन् । बैठकको शून्य समयमा उनीहरूले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद अच्युतप्रसाद मैनालीले नेपाल रेल तथा…

राष्ट्रियसभाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदले उठाएका विषयको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकमा उनले राष्ट्रियसभा नियमावली,…

स्वदेशमा नै रोजगारी सृजना गर्नुपर्नेमा जोड

काठमाडौं । राष्ट्रियसभाका सांसद उर्मिला अर्यालले अन्य देशसँग भर पर्नेभन्दा देशको अर्थतन्त्र सशक्त बनाउनुपर्ने बताउँदै उनले देशको स्रोतसाधन परिचालन गरी देशमा रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएकी छन् । बजेट परिचालनलाई पारदर्शी बनाउँदै…

सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द

गुल्मी । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या…

स्ट्रबेरीखेतीबाट वार्षिक छ लाख बचत

दाङ । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा लागेका छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट…

नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा

काठमाडौं । नेपाल मेडिकल कलेजले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने भएको छ । कलेजको २५ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । साधारण सभाका अनुसार आर्थिक वर्ष…

पाथीभरा केवलकार विवाद : फुङलिङ झडपमा २४ घाइते, १५ जना पक्राउ

काठमाडौं । ताप्लेजुङको फुङलिङ बजारमा शनिबार राति ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जनाभन्दा बढी घाइते भएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालका अनुसार घाइतेमध्ये चार जनालाई थप उपचारका लागि धरानस्थित घोपा अस्पताल पठाइएको छ ।…

त्रिभुवन विमानस्थलमा पार्किङ ठेक्का खुला, शुल्कदरबारे चिन्ता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरलाइन्स भवन तथा आन्तरिक टर्मिनल भवनअगाडिको पार्किङ क्षेत्र व्यवस्थापनका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । नागरिक उड्डयन कार्यालय, गौचरले आज जारी गरेको सूचना अनुसार, तोकिएका सर्तहरू…

यस्तो छ तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०,…

फाइनलअघि नेपाल र म्यानमारको शक्ति परीक्षण

काठमाडौं । घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमार आज आमनेसामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने यो खेल दुवै टिमका लागि फाइनल…