
समुह अनुसार हेर्नसहोस
अपडेट
आजको मौसम : चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया…
’स्काइवाक टावर’ मा प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन् ।प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज…
पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ : सञ्चारमन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताएका छन् ।
बुधवार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश समितिको…
युवतीहरूलाई लैङ्गिक हिंसाबाट जोगाउन लुम्बिनीमा ‘सेफ गर्ल्स’ परियोजना शुरु
काठमाडौं । किशोरीहरूलाई हानिकारक अभ्यास तथा लैङ्गिक हिंसाबाट जोगाउने उद्देश्यले लुम्बिनी प्रदेशमा ‘सेफ गर्ल्स’ परियोजना शुरु गरिएको छ ।
विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म वृहत यौनिकता शिक्षाको पहुँच पुर्याउन तथा लैंगिक…
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्…
प्रजातन्त्र दिवसको अवसरमा बालिकालाई भोजन
चितवन । स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको…
सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ ।
बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरूको श्रमदानमा १२ लाखको लागतमा निर्माण भएको छ्यारछ्यारे खानेपानी…
कांग्रेस सभापति देउवा भोलि भारत जाँदै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् ।
भारतको एक कार्यक्रममा सहभागी हुन सभापति देउवा भोली भारत प्रस्थान गर्ने भएका हुन् ।
सभापति देउवा भारतको प्रयागराजमा आयोजित कुम्भ ग्लोबल समिट अन…
वर्तमान संविधानको महत्वपूर्ण जग प्रजातन्त्र : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको संविधान २०७२ को महत्वपूर्ण जग प्रजातन्त्र भएको जनाएका छन् ।
आज ७५ औं प्रजातन्त्र स्थापना दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले प्रजातन्त्र…
पाँच नेपाली खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री खेल्ने
काठमाडौँ । नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सिनियरमा…