
समुह अनुसार हेर्नसहोस
अपडेट
पोखरा घटना : बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको हो ।
शनिबार भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन…
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशभर उत्सव
काठमाडौं । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना…
भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : एक भारतीय युवक पक्राउ
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा एक भारतीय युवक पक्राउ परेका छन् ।
सोमबार उक्त घटनामा भारतीय युवक अदभिक श्रीवास्तव पक्राउ…
नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ ।
आज नेप्से २९ दशमलव ८७ अङ्कले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
आज तीन सय…
भारतमा नेपाली छात्राको मृत्यु घटनामा सरकारले कुटनीतिक तवरबाट काम गरिरहेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको मृत्यु भएको विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम…
सांसदहरूको प्रश्न : धुलो लागेको भ्रष्टाचारको फाइल कहिले खोल्ने ?
काठमाडौँ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा सांसदहरूले जनचासोका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले विभिन्न जनचासोका विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय…
कुम्भ मेलाबाट फर्किँदै गर्दा सवारी दुर्घटना हुँदा तीन नेपालीको मृत्यु
काठमाडौँ । भारतको कुम्भ मेला स्नान गर्न ग
रुपन्देहीको देवदहबाट स्नान गर्न गएका उनीहरूको सोमबार दुर्घटनामा परि मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेका अनुसार मृत्यु हुनेमा देवदह…
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति
खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख बढीको क्षति भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरु भएको आगोले चार वटा घर,…
शोधभर्ना प्राप्तिमा सुधार : १३ अर्ब मात्रै उठ्न बाँकी
काठमाडौँ । शोधभर्ना प्राप्तिमा सुधार हुँदै गएको छ । अघिल्ला वर्षहरूमा ठूलो मात्रामा त्यस्तो रकम उठ्न बाँकी रहने देखिएकोमा हाल १३ अर्ब मात्रै त्यस्तो रकम उठ्न बाँकी देखिएको हो ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार आर्थिक वर्ष २०८१/८२…
अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छन् फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न…