
समुह अनुसार हेर्नसहोस
अपडेट
विवाह गर्न मिल्ने उमेर घटाउनु नहुनेमा सरोकारवालाको जोड
काठमाडौँ । सरकारले विवाहको लागि तोकेको २० वर्षको उमेरलाई नै कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालहरूले जोड दिएका छन् ।
सरकारले २० वर्ष नपुगीकन कानुनी रुपमा विवाह गर्न नपाइने व्यवस्था गरेको छ । कानुनमा रहेको उक्त व्यवस्थालाई कार्यान्वयन…
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ताहरूको अन्तर्राष्ट्रिय फोरम…
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् ।
अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा…
नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै
डोल्पा । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ ।
हिल्सा नाका सञ्चालनमा आएसँगै…
नीति र शासनमा युवा सहभागिता
काठमाडौं । सुर्खेतमा नीति र शासनमा युवा फेलोसिपको पहिलो प्रशिक्षण क्याम्प सुरु भएको छ ।
ऋति फाउन्डेसन र नेपालस्थित अमेरिकन दूतावासको आयोजनामा प्रशिक्षण क्याम्प सुरु भएको हो । प्रशिक्षणमा कर्णाली प्रदेशका १० वटा जिल्लाका ५० जना…
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
काठमाडौँ । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा…
सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा…
चिनियाँ वैज्ञानिकले गरे मुटुको स्वास्थ्य बढाउने चामल उत्पादन
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले जीन सम्पादन प्रयोग गरेर कोएन्जाइम सिओक्यु १० उत्पादन गर्नसक्ने नयाँ प्रकारको चामल विकास गरेका छन् ।
जसले उपभोक्ताहरूलाई मुटुको स्वास्थ्यको लागि पोषक तत्वहरू प्रदान गर्दछ ।काठमाडौं । चिनियाँ…
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले गर्यो खेद प्रकट
काठमाडौं । राष्ट्रिय सभाले राप्रपा सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्तिप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ । मिडिया काउन्सिल विधेयक पारितसँगै शाहीले राष्ट्रिय सभालाई लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनले फेसबुक…
दिल्लीमा भूकम्प, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
नयाँदिल्ली । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।…