Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

दाङ जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओली दाङ जाँदैछन् । उनले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न तय भएको छ । बिहान साढे ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री चेतनारायण…

बढ्न थाल्यो प्रदूषण, मर्निङ वाक सबेरैभन्दा अबेर उपयुक्त

काठमाडौं । के तपाईंको बिहानै सबेरै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने बानी छ भने तालिका परिवर्तन गर्दा राम्रो हुन्छ । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ…

सुदूरपश्चिममा वर्षा, पाँचवटा प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी…

पोखरा दुर्घटना : अर्थमन्त्री र मेयरको स्वास्थ्यअवस्था बुझ्न प्रधानमन्त्री पुगे कीर्तिपुर अस्पताल

काठमाडौं । शनिवार पोखरामा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलर पोखरा महानगर प्रमुख धनराज आचार्यलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको कीर्तिपुर अस्पताल पुगेका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा…

प्रधानमन्त्री विरूद्धको अवहेलना मुद्धामा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध परेको अवहेलना मुद्धामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको सर्वोच्च…

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नवीकरणीय ऊर्जा तथा ऊर्जा…

राष्ट्रिय सभाबाट नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक सर्वसहमतिले पारित

काठमाडौं । नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकले नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई सर्वसहमतिले पारित गरेको हो ।…

तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको…

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा…

सरकारले विचौलियालाई पक्ष पोषण गर्‍यो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दलाल…