Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा…

अब काठमाडौं महानगरले खाद्य वस्तुको गुणस्तर फिल्डमै मापन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरमा विक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ । नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि…

गिरीबन्धु टी स्टेट्स विवादः प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालत आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन नगरेको आरोप लगाउँदै…

मन्त्री र मेयरलाई भेटेका चन्द्र भण्डारी लेख्छन्– ‘आगोले शरीर मात्रै होइन, आत्मा पनि जल्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा। चन्द्र भण्डारीले पोखरामा आगलागीमा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई अस्पतालमै पुगेर भेटेका छन् । कीर्तिपुरस्थित बर्न…

संविधान संशोधनबिना राजनीतिक समावेशिता र स्थिरता सम्भव छैन : वर्षमान पुन (कुराकानी)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताएका छन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणालीको…

अर्थमन्त्री र मेयरको उपचारमा उच्च निगरानी

काठमाडौं । पोखरामा बेलुन विस्फोटपछि घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरकै मेयर धनराज आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । शनिबार दिउँसो साढे ३ बजेदेखि दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको हो । अस्पतालका…

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड, १८ जनाको मृत्यु

काठमाडौं । भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भयावह भागदौड मच्चिँदा १८ जनाले ज्यान गुमाएका छन् । भारतीय पत्रिका दैनिक भास्करका अनुसार उक्त घटनामा १४ महिला र ३ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।…

बढ्यो पेट्रोलको भाउ, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १…

देशभर बदली, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही…

पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । शनिवार भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको…