Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

घाइते अर्थमन्त्री र मेयरको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार हुँदै

काठमाडौं । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालको असघन कक्ष(आइसीयू) मा उपचार सुरु भएको छ । आईसीयूमा भर्ना गरेर उपचार गरिरहेको…

नेपाली क्रिकेट टिमको हेड कोचका लागि खुल्यो आवेदन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ । क्यानले शनिबार सूचना निकाल्दै आवेदन खुलाएको हो । क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता भएको…

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । अमेरिकी घरेलु तेल र ग्याँस उत्पादनलाई आंशिक रूपमा…

योजना छनोट प्रक्रियालाई प्रभावकारी बनाइने

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाउने बताएका छन् । उनले आवधिक योजना र आयोजना बैंकमार्फत मात्रै योजना छनोट प्रक्रिया अघि बढाइने बताए । लुम्बिनी…

अध्यादेश हामीले रोकेका हौँ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले…

ट्रकले अटोलाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा गम्भीर

म्कवानपुर । मकवापुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ७ः५० बजे मकवापुरको हेटौडा उपमहानगरपालिका–११ थनाभर्‍याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८…

सरकार स्थायित्व र समृद्धिको मार्गमा अघि बढ्दैछ : अर्थमन्त्री पौडेल

स्याङ्जा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान सरकार…

९९ वर्षकाे उमेरमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौं । पर्वत कुश्मा –४ की ९९ वर्षीया विष्णुमति दमाईको खुसीको सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् । उनले मोतिबिन्दुका कारण दुई…

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज…

मकुना हात्ती मृत्यु प्रकरण : कार्यदलले स्थलगत काम सक्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जङ्गली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धि…