Shivam
समुह अनुसार हेर्नसहोस

अपडेट

नदी संरक्षणमा सबैले सहकार्य गरौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले नदी संरक्षणमा सबैको सहकार्य, समन्वय आवश्यक पर्ने भन्दै यो विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डले सुरु गरेको ‘फोटो नेपाल…

जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक छ : स्वास्थ्यमन्त्री पौडेल

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आजदेखि सुरु गरिएको नसर्ने रोगहरूको पहिचानका लागि एक महिने अभियानको आज…

बाल विवाह सामाजिक समस्या भएको छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाल विवाह सामाजिक समस्या भएको बताएका छन् । जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीवार आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धता…

निजी क्षेत्रको लगानी सुरक्षित हुने गरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं । ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षित हुने गरी विद्युत् विधेयक ल्याउनुपर्नेमा सरोकारवालाहरूको जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले ललितपुरमा आयोजना गरेको ‘प्रस्तावित विद्युत् विधेयक, २०८० र…

विद्यालय बस दुर्घटना (अपडेट) : २७ जना डिस्चार्ज, एकलाई मेडिसिटी लगियो

काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५ कात्तिकेस्थित साँखु सडक खण्डमा भएको विद्यालय बस दुर्घटनामा घाइते २७ जनाको डिस्चार्ज भएको छ । बुधवार (हिजो) साँझ विद्यालय बस ‘ब्रेक फेल’ भई उक्त स्थानमा विद्यालय बस दुर्घटना हुँदा…

भायानेट बन्यो महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक

काठमाडौँ । फाल्गुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायानेट’ बनेको छ । मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको…

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

मकवानपुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुरले आज हेटौंडामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै…

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधवार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । काठमाडौँमा वितरण गरिने थोक…

उर्जामन्त्री खड्का र समकक्षी भारतका जलशक्ति मन्त्रीबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन…

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल

काठमाडाैं । अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ । फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो । जसले अस्ट्रियामा अति…