
समुह अनुसार हेर्नसहोस
अपडेट
ओलीको टिप्पणी- हात्तीको सिकार खेल्छु भनेर स्याल जम्मा भएर कुदेका छन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्त्वलाई बोकेर पार नलाग्ने बताएका छन् ।
बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…
निजामती सेवा विधेयकको पाँचौँ दफा पारित
काठमाडौँ । संघीय निजामती सेवा विधेयकको पाँचौँ दफा राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रुपमा पारित गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको समिति बैठकले दफा ५ मा उल्लेख गरिएका स्वास्थ्य र संसद सेवालाई थाँती राख्दै अन्य सेवाहरू…
सरकारले गर्यो १७ जना सहसचिवको सरुवा, को कहाँ ?
काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी सहसचिवहरुको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।
ठकले राजपत्राङ्गित विशिष्ट श्रेणीका डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपतिको…
यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय
काठमाडौँ । सरकारले बिमा नियमावली, २०८१ स्वीकृत गरेको छ ।
माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बिमा नियमावली, २०८१ स्वीकृत गरेको हो ।
त्यस्तै सरकारले एसियाली विकास बैंकको एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फण्डबाट २०२४ फ्लड्स…
चीनद्वारा नेपाललाई बिपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम हस्तान्तरण
काठमाडौँ । चीन सरकारले बिपी कोईराला स्मृति प्लानेटरियम, अब्जरभेटरी एण्ड साइन्स म्युजियम नेपाललाई हस्तान्तरण गरेको छ ।
बुधवार नेपालका लागि चीनका राजदूत चेन सोङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई संग्रहालय…
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । दिउँसो ३ बजेर ३८ मिनेटमा बुधवार दोस्रो पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पातमारा केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि आज नै बिहान ११ बजेर…
पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञको जोड
काठमाडौँ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले नेपाल जस्तो मुलुकमा पूर्ण…
गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा साझा सहमति
लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति गरेका छन् ।
लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच पहिलोपटक…
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।
म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले…
माग सम्बोधनको आश्वासनपछि ग्यास व्यवसायीले गरे आन्दोलन स्थगित
काठमाडौं । सरकारकासंगको छलफलपछि नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन स्थगित गरिएको छ। ग्यास व्यवसायी र सरकारबीच छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् ।
नेपाल ग्यास उद्योग संघले सरकारले माग पूरा नगरे ग्यास…